[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 171573 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-22-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanuuuuuuuuu i was missing u.
 
Posted on 07-22-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाउँले हरु लाई रिट्ठे को जधौ। अन्तरे को कबित त साह्रै चित्त बुझ्दो छ नि मेरो तर्फ बाट एउटा है त।

नाजाने क्या हो जाता, जाने हम क्या कर जाते , पीते है तो जीन्दा है , ना पीते तो मर जाते । चीङारी कोइ भड्के।
 
Posted on 07-22-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai kata marechan :p
 
Posted on 07-22-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, म यता बाँचिरा'छु।

के छ तिम्रो?
 
Posted on 07-22-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि जिम्दै छु
 
Posted on 07-22-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि
पि पि पि
ए साझा डट कममा चौतारी फुल फुल्यो तेइ फुललाइ हेरेरे मन भुल्यो हो
हाम्रो चौतारी...
ए पुन्टे सलाम रमइलो गर्निलाइ सर्ब पर्थम नमस्ते मास्टर्नीलाइ हो
हाम्रो चौतारी...
धन्यबात छ चौतारी खन्निलाइ कोटी पर्नाम इन्जिनेर नमेलाइ हो
हाम्रो चौतारी...
चित्र कोर्नी तिरुको बानी पकाउनमा सिपालु सान्नानी हो
हाम्रो चौतारी...
ठुल्बुइनी दिन्थे पाएत लाउरेलाइ साली छोड्देउ भन्दिन भउतेलाइ हो
हाम्रो चौतारी...
भन्छन मलाइ सबैले पुन्टेदा म भन्दा नि बुडो हो राहुलदाइ
हाम्रो चौतारी...
कनि कनि बोलने निशेलाइ मख्ख परि सामुले किसै खाइ
हाम्रो चौतारी...
कुम्ले फर्कियो लिएर दुलइ मुटु दुख्ने पार्यो नि छन कोहि हो
हाम्रो चौतारी...
हरि चित्रे नेउचे छन् अल्लारे दुर्गी नेउची आमाभेर कुरो बिगारे हो
हाम्रो चौतारी...
बिर्खे जिम्मालको नलि खुट्टो भाच्चेको बुढेसकालमा जबानी कल्लाइ सांचेको हो
हाम्रो चौतारी...
गोतेएं दादा गालबछन् जापुन को को आम्छन अरुनी डाकम्न हो
हाम्रो चौतारी...
देशी कम्पाउनडर मदन्वा आइपुग्यो मुन्नि बहन एमबिबिएस कां लाग्यो हो
हाम्रो चौतारी...
छुटेका सबैसं अग्रीमै माफि पाम समय छोटो हातार भो अब जाम हो
हाम्रो चौतारी...
फूलको थुंगा राख्दिउकी हातैमा सधैभरी बसौला साथैमा
हाम्रो चौतारी ए राम्रो चौतारी ए हाम्रो चौतारी ए राम्रो चौतारी
पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि पि
पि पि पि
 
Posted on 07-22-07 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले पेस्टेर हिनेछ।
 
Posted on 07-22-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले पेस्टेर हिनेछ।
 
Posted on 07-22-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले पेस्टेर हिनेछ। भउते र ठुल्दाई टाउको टाँसेर हिडेछन।

 
Posted on 07-23-07 5:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्ले हरु । ठुलि सन्चौ छौ , चौपारि म आ उन नपाएको होइन आएर गोडमेल गर्न मात्र नपाएको अब त फुर्सद पाएको छु । अब त मल जल पनि गर्नु पर्ला नि होइन त ।
ल त रमाइलो गर्दै गर्नुस् है त । बेलुका आ उछु । त्यति बेला सम्म यो गित सुन्नु है त । हजुर हरु को दिन सुभ रहोस।





 
Posted on 07-23-07 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअा
सानु मलाइ सन्चै च। तिम्लाइ नि।
 
Posted on 07-23-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-23-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि माथि आकाशैमा ढकमक्क बादल
जेठा गाऊ माइला नाच कान्छा बजाउ मादल

सोमबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 07-23-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहुर !!!!!!!!!!!
 
Posted on 07-23-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-23-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअ?
हरि, ठुली, दुर्गा भाउजु अनि सानो कान्छा र बिर्खेदाईलाई प्रभातकालीन अभिबादन।
आज त मेलामा भेला होला नै , हिजो अस्ति जस्तो मस्ति गर्ने बेला होइन क्या र।
 
Posted on 07-23-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साने,नमे,भान्जो, ठुलि, ठुल्दाईलाई जदौ।
मस्ति गर्ने बेलामा सास्ति पाइयो, खानु पर्ने सबै अस्ति खाइयो।
आज मेलामा भेला गरिन्छ जिन्दगीको ठेला चढिन्छ। तारेमाम्।
 
Posted on 07-23-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमातालाई नमस्कार!
रक्षा गर प्रभु!
 
Posted on 07-23-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daiiiiiiiiiiiiii
 
Posted on 07-23-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल अझै छुटेछ!

भउतेलाई नउँस्ते।
चतुरेलाई अस्लाम आलेकुम (आइ मिन चना तरकारिमा मसला हालेकुम्)!
अरुलाई सोध्या छ भन्दिनु
ए कसले भनि कन सोधेछ है भने
हे उहि त हो नि बिर्खे बाजेले सोध्या छ भन्दिनु
भउते धेरै मात्यो भने
सालि सबको बिगार्छ
पुन्टेदाईले पाए भने
कसले के पो लछार्छ
रातो राम्रो गुलियो मिठो
ठुलि संगै भए
चौतारीमा हल्ला गर्ने
बबालि कता गए??
ठुल्दाईलाई तारेमाम
ढाँट्या भए रामोराम

हाssss ढाँट्या भए रामोराम
घर मेरो नेपाल हजुर
गुन्द्रुक जस्तो कपाल
कोर्दा काइँयो भाँचियो
हाsss कोर्दा काइँयो भाँचियो
गजब होला भनि हजुर
भाग्य खुल्ला भनि
लर्के जोबन साँचियो
हाsss लर्के जोबन साँचियो
अब आँखा खुल्यो हजुर
कपाल समेत फुल्यो
आखिर के पो नापियो
हाss आखिर के पो नापियो
अब सबथोक गयो हजुर
जाने बेला भयो
राम नामि जपियो
हाsss राम नामि जपियो



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters