[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 171784 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-18-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज त बुधबार हैन र भन्या, चौतारीआँ मेला लायो क्या हो, जम्मै बोतल का कुरा गर्चन। अब सप्पै सुरु भैसक्या हो भने म मात्रै के कम, खब सुरु हुने हो!

टिरेन छुट्ने बेलाँ आफ्नो कम्पुटरको भित्तो ढकढक्याका रचन, देखिएन। बेल्कातिर अड्डाँ भेट होला नि त!

मास्टर्नी दिदी, नेप्ची-भावी, विसे,भउते, पूण्टे दाइ, सब्लाई चियर्स है त!
 
Posted on 07-18-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ई गाम्ले लाइ आज के भच भन्चु सप्पै जाडंकै मात्तै कुरा गरिरचन्। हैन मौसमले होला भन्चु म।

पुन्टे दाई लाई त पक्कै हो ल नयाँ ओक्राँ त रेलै बगाउने गरी झरि पर्या छ भन्थे। अनि तपाईँ लाइ ढिलै भे नी बधाई है पुन्टे दाइ

लौ मैले नी थप्दें है त।

बर्सात् के मौसम् में
तनहाई के आलम् में
मेँ घर् से निकल् आया
बोतल् भि उठा लाया

अभि जिन्दा हुँ जी लेने दो
भरि बरसात् में पी लेने दो


लौ गाम्ले हो आज लै एत्ति भोलि बात् मारम्ला
 
Posted on 07-18-07 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि लागे घर् तिर् कोहि लागे होटल तिर्
आफु लागें ज्यान भन्दा प्यारो बोटल् तिर्।
तारेमाम्।
 
Posted on 07-18-07 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन तेस्तो बाजी नराखिस्योस सिस। भाग्यले भेटाओ साथ छुटाम्ने कुरै नअरिबक्स्योस भन्छु र।
बरु त्यो के जाती राखेओ गिलाशआँ लुका'र चिनी राख्न त मिल्ला भन्छुर
साथ त निभाम्नै पर्यो ब्यान ब्यान मन्त्र जप्दा भगवानले गिलास रित्ताको था पा'र मै पो ट्वा पर्ने हुम कि । जे सुकै परुम ,बरु आझै देखि शुरु अर्नु पर्यो
लौ त मुमताज मनपर्ने भए ( म यो देशी गित राख्न हुन्न मुन्छे हो आज सिस को संगतले एउ चमच ट्राइ अरेकिम के रे कानआँ हिन्दि गित बजेओ बजेइ छ ) अब जसरि भ'नि नेप्चि सिस लै फकाम्न परो भन्छु र
लौन तेस्तो बाजी नराखिस्योस सिस। भाग्यले भेटाओ साथ छुटाम्ने कुरै नअरिबक्स्योस भन्छु र।
बरु त्यो के जाती राखेओ गिलाशआँ लुका'र चिनी राख्न त मिल्ला भन्छुर
साथ त निभाम्नै पर्यो ब्यान ब्यान मन्त्र जप्दा भगवानले गिलास रित्ताको था पा'र मै पो ट्वा पर्ने हुम कि । जे सुकै परुम ,बरु आझै देखि शुरु अर्नु पर्यो
लौ त मुमताज मनपर्ने भए ( म यो देशी गित राख्न हुन्न मुन्छे हो आज सिस को संगतले एउ चमच ट्राइ अरेकिम के रे कानआँ हिन्दि गित बजेओ बजेइ छ ) अब जसरि भ'नि नेप्चि सिस लै फकाम्न परो भन्छु र

 
Posted on 07-18-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि, बाबै! यस्तरी हात्ती सुँढे पानी परो कि आज, हाँरो त टिरेन सिरेन बबाल भएछ। कता केनसिल, कता रि-राउटिङ्, कता ईनटरमिटेन्ट सर्भिस...अरबेलाँ ३० मिनेटाँ घर पुग्तिम्, आज ठ्याम्मै २ घण्टा लाओ।

घर आएसि फिरि एउटोले फुन अ-यो। कता के के पढ्केर चईनि जमिन मुनिऽट "हुनुनुनुनुनु" अर्ने आवाज आ'छ रे। आकाशाँ धुँवै धुँवा रे। उ त हो न हो, बिन लादनले हान्यो के रे भुनेर भागेको रे। टि भि खोलेर हेर्छु त, स्टिम् पाईप एक्सप्लोजन रे। शहरको माझैं परेछ, वरि परिका बिल्डिङ्को झ्याल स्याल फुटेर सडक भरि रे। यसै त पानीले झन्डै बगा'को टिरेन, अब झन् कुन कुन कता कता लाने हुन्, के के हुने हो। जोई डेढ घण्टा अघि नै आईपुग्थि, अइले सम्म आई पुग्या छैनन्। जमिन मुनि टिरेनाँ फसि रा'होली, फुन पनि लाग्दैन।

भो, शराब कै बयान तिर लागम्:

उन् होंटो पे छुवा तो
पानी भि शराब बन्ति।

(आई मिईन, शराबको एक्सक्युज मा ओंठको बयान तिर लागम्!)
 
Posted on 07-18-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_ me, भउते guru, Birkhe_Maila and world_map - Namaste!!

I see the drug selling is going.........!!
 
Posted on 07-18-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगिनै रउसीओ कुरो गर्दै थे, ढले क्याहो जम्मै??
 
Posted on 07-18-07 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं १०८ हाजिर .....................
 
Posted on 07-18-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!



चित्रेलाई धन्यबाद! पुन्नेको फल मिलोस् यहि मंसिरमै, चित्रेको चित्रीनी भित्रिनी खबर सुन्न पाईयोस्!
 
Posted on 07-19-07 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaa

Roll # 6 thuli

hajur missssssssssssssssssssss
 
Posted on 07-19-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaa

Roll # 101 gwanche

hajur missssssssssssssssssssss


thuli darsan!
 
Posted on 07-19-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache maile ni darsan gare hai.

aru sappai gaamle kata lage kunni
 
Posted on 07-19-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aru gaamleharu ko aaune belaa bhaa chhaina ni, ukalo chadhdai holan!
 
Posted on 07-19-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म आईपुगें! क्यार्दै हो ग्वाँचे, ठुली? नमस्कार ठोकें है!

हाजिर गरुम भन्या त रोल नम्बर नै बिर्स्यो, क्या आनन्द!!
 
Posted on 07-19-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari ke cha. maile ni namaskar farkaae hai. hari timle news heryou. nyc ma hijo steam pipe blast bhako. maile news ma heryeko. that was very scary. maile poonte daa lai bihaana fone gareko. he n his wife both r safe re. nyc la dasa lagiraa cha
 
Posted on 07-19-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी मैले तिम्रो रोल न. सम्झिराखेको छु। तिम्रो रोल न. ४२० हो
 
Posted on 07-19-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता हेर उता हेर जतासुकै तरुनी हेर
माथि माथि चङ्गा हेर तल मादी गंगा हेर
दिउँसो भेडा बाख्रा हेर अरु बेला गाउँकी तरुनी हेर
एउटा घरमा छोरालाई बुहारी खोजी हेर
अर्को घरमा आँफैलाई तरुनी रोजी हेर

बिहिबारे जदौ यो बिर्खेमाइलाको।
 
Posted on 07-19-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु।
के छ ताअाअाअाअाअाअा?
ठुली चिया खायौ? हरि-झ्या चोये मरि। ग्वांचे एका बिहानै नाचे। तारेमाम्।
 
Posted on 07-19-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल तारेमाम। मैले अगिनै चिया म म:म चोपेर खाइ सके।

चिप्लु के छ। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ बिहान बिहान देखी क्या कबिता फुर्ने को यो चिप्लुलाई। पहिले पहिले म दीप ज्यो ले मलाई कबिता लेख्न सिकाउनु हुन्त्यो। आज भोली दीप ज्यो कता जानुभो कता। अब देखी चिप्लु सँग कबित लेख्न सिक्न आउनु पर्ला जस्तो छ नि।
 
Posted on 07-19-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो आज कस्ति छौ सानि
झन झन धेरै चढेछ जवानि
फुल फुल्यो जाई
लरके जोबनलाई छ है हेल्लो हाई

बिहिबारे जदौ! बिर्खै माईलाको!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters