Posted by: Birkhe_Maila July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
यसो ब्यान ब्यान खोला किनारहुँदि घुमिरा' त चित्रे र भाउते मिलेर यस्तो गित गाइरा रेछन्। चौतारिमै बुइनि जोबन जाने भो चौतारिमै बुइनि जोबन जाने भो लभ पर्ने कइले हो, झ्याईँ पार्ने कइले हो लभ पर्ने कइले हो झ्याईँ पारने कइले हो जाउँ कि क्या हो म पनि फोम डान्समा हो जाउँ कि क्या हो म पनि फोम डान्समा च्यान्टे भ्यान्टे लागे च्याटरुम केटिको पोखरि गुईँठे लुइँटे फोरममा नै पाउँछन सुन्दरी खोलौँ क्यारे म पनि एउटा ब्लग खोलौँ क्यारे म पनि एउटा ब्लग एउटा कथा एउटा कविता जे राखि नि पाइने भिजिटर केटिहरु छानि छानि पाइने खोलौँ क्यारे म पनि एउटा ब्लग खोलौँ क्यारे म पनि एउटा ब्लग माइस्पेस र फेसबुकमा जोबन जाने भो हाई फाइब हेरि सोच्यो कसलाई लाने हो ठोकौँ कि त म पनि एक इमेल ठोकौँ कि त म पनि एक इमेल राम्रि लाग्यो भनि भनि दिनु गफ दिने कुरा मिलाई भेट्न जाने काम कुरा छिन्ने ठोकौँ कि त म पनि एक इमेल ठोकौँ कि त म पनि एक इमेल
Read Full Discussion Thread for this article