Posted by: Rahuldai July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा को लाइफको विकेट सहि सलामत नै हुने छ, धन्दा न लिनुस्, ठुलदाईको साथ छ। अब त्यो विकेट् कठबाँसको भए पो त ६ लेन को डन्डि हालेर १-२-३ भागको मसालामा ढलान गरिएको विकेट् छ। अनि वाइफ आए सि लाइफ को त सधैं नट् आउट् सेन्चुरि नै सेन्चुरि नि। कुन माइका लाल्, माइका मान, माइका दास् को ताकत छ, जिम्माल् बा को विकेट् झार्ने, झारेहरुकै दाँत झर्ला बरु। तारेमाम्।
Read Full Discussion Thread for this article