[VIEWED 294703
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 3:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - २००८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च ) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 92 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* गोताएँ दाइको ब्लग * नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीको संगीत
मैले भेटेका चौतारीका अबतारीहरु!
--- राहुलदाइ
अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा, हाँसो ठट्टामात्र कहाँ हो र गीतमा नि छ छुरा।
नेपे दादैको बहुमुखी प्रतिभा देखि चकित सारा, भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।
भौते काजीको गला र कला मा अदभुत मिठास्, अतियोग्य बरको उपलब्धताको हुन्छ आभास।
चित्रे जासुस सधैं खासखुस् अनि कूल, जता ततै भेटिने मित्रहरु हुलका हुल।
अन्तरे ब्रो को नाच नि कति झिल्के, भलदमी मान्छे नि कसरी यता पल्के?
आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे, कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।
ठुलनानीको बयान गरुं यो ओठले कसरी निर्दोष ज्यान फलको छ बोटमा जसरी।
पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन। सबको ब्यथा सजिलै बुझिदिने झर्को दाई पक्कै होइन।
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!
Last edited: 31-Dec-07 03:40 PM
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-02-08 1:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम् मिस् नानी,
अघि राम्ररी कुरा हुन पाएन, भान्जो संग व्वाइस चाट हुंदै थियो। नयाँ बर्ख राम्रै संग मनाउनु भयो होला नै।
नयाँ साल मालामाल् होस्।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-02-08 1:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रित्थे आज चौतारीमा हाजिर गर्न किन न-आको होला
।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-02-08 1:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाम्रो पैला कै सान्नानी हो कि नयाँ परीन इनी
, केइ बुझ्या भये मरिजाम
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-02-08 1:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिट्ठेको साहु पनि अमरिश् पुरीका सन्तान परे की क्या हो, साप संग पेल्न थाले जस्तो छ। अचेल।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-02-08 1:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राहुल दा ले क्या थाहा पाको के।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-02-08 1:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
दोश्रो राउन्डको नमस्ते, जदौ अनी तारेमाम एकजना बाहेक भएभरका सबैलाई
ठुल्नानी, मैले त आज सबै भन्दा पैला हाजिर चढायेको हो, जती जे भने नि चौतारीको एक मात्र नमक हलाल आजीवन सदस्य एइ रिट्ठे हो भन्ने कुरा
लाई कैले नबिर्सिनु नानु
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-02-08 1:51
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यो मरेर गयिसकेको अमरिसपुरिले पेले त केही थिएन ठुल्दाइ, यहाँ त जिउदै मायापुरीहरुले पेल्न लागे !तारेमाम
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-02-08 1:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
को पर्यो त्यस्तो पिर्ने पुरी? पुरी भने सि खाने पुरी याद आयो। आहा!!!!!!!!!!! पुरी तरकारी। पुरी जलेबी। हलुवा पुरी।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-02-08 2:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौन मलाई नि पुरी तरकारी खान मन लाग्यो।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-02-08 2:14
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मलाई त तरकारी पुरी खान मन लाग्यो ठुलि
आउ जय किसन हाइटमा गएर खाएर आउनी हामी दुई जना है है है
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-02-08 2:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अगर हिम्मत है तो वो दिवार हिलाके दिखावो अगर नही है तो आवो मेरे पास बैथो, दो घुत पिवो और उस दिवारको हिल्ते हुये देखो
तारेमाम, ब्यस्तता ले गर्दा चौतारी आउन नपाएकोमा क्षमा प्रथी छ। बेला बेला मा चियाउन त चियाउदै छु, ल ल रमाइलो गर्दै गरुम तारेमाम्
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-02-08 2:22
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ढिलै भयेनि मेरो तर्फ बात नि सबै लै ह्याप्पी न्यु योर् है। नम्सते गरें सबैलाइ। रमाइलो अर्दै अरम।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-02-08 2:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जय किसन हाइट भनेको के हो रित्थीएीएीएीएीएे?
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-02-08 2:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हन ए भुराभुरि हो, यो अल्छि नलाउने केइ ओखती था' छ तिमेरलाई? सारै अल्छि मात्तै लाउछ गाँठे के भको के! कतै बसो बसिर'न मन लाउदैन। हिनो हिनिर'न मन लाउदैन। एसो टिपि भेडिओ हेरो तो नि आँखा खान्छ। सारै अल्छि लागछ जे कुराँ नि! क्यार्नि होला??
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-02-08 2:29
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे को साहु पनि दुष्ट नै परो जस्तो छ। चौतारीको प्रगति देख्न नसक्ने असत्ती छेरौटे भरौतेहरु।
चौतारी बिरोधी साहु, मुर्दाबाद! मुर्दाबाद!
चौतारी चियाउन रोक लगाउन पाइदैन! पाइदैन!
चौतारीमा बसने हाम्रो अधिकार- चौतारी बिरोधीलाई छ धिक्कार।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-02-08 2:38
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
केटाहरु: हमारी मागे --पुरी करो! पुरी करो!!
केटी हरु: हमारी मागे -- सिन्दुर से भरो! सिन्दुर से भरो!
जय किसन हाइट पनि नबुझेको ठुलि??? हो यही बाट चिनिन्छ नि ठुलिले हाम्लाई कत्तिको सम्झ्या छ भनेर
लहरे बउचा तारेमाम
बबाल घच्ची सायरी गएछन त
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-02-08 2:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-02-08 2:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ढिलै भयेनि मेरो तर्फ बात नि सबै लै ह्याप्पी न्यु योर् है। नम्सते गरें सबैलाइ। रमाइलो अर्दै अरम। साभार: नेप्ची भाउजू
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-02-08 2:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ह्याप्पी न्यू यर् ह्यारी पोटर तथा नेप्ची भाउजु
आज बल्ल कता बाट झुल्किनु भएछ भाबी जान
ठुल्दाइ चिलिम बिरेक मा ग'को मौका पार्या जस्तो छ भाउजु ले
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-02-08 2:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
jackson height kya, kasto nabujheko thuli le.