Posted by: Rahuldai January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् मिस् नानी,
अघि राम्ररी कुरा हुन पाएन, भान्जो संग व्वाइस चाट हुंदै थियो। नयाँ बर्ख राम्रै संग मनाउनु भयो होला नै।
नयाँ साल मालामाल् होस्।
Read Full Discussion Thread for this article