Posted by: Birkhe_Maila January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

हन ए भुराभुरि हो, यो अल्छि नलाउने केइ ओखती था' छ तिमेरलाई? सारै अल्छि मात्तै लाउछ गाँठे के भको के! कतै बसो बसिर'न मन लाउदैन। हिनो हिनिर'न मन लाउदैन। एसो टिपि भेडिओ हेरो तो नि आँखा खान्छ। सारै अल्छि लागछ जे कुराँ नि! क्यार्नि होला??

Read Full Discussion Thread for this article