नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हमि कुछ देर पहले देखै थियो बड्किको। त हमको मुआआह कर्यो हमि नदेखेको जैसन करिहाल्यो रिठे दाजु! सला पहिला हमि बस देहाति थियो त मुआआहह से दिल खुस भइलिन्थ्यो त सला अब त हमि अस्टार भएछ, सैलिबरेटि भएछ त दु-चार गो मुआआहह हम्ले इग्नार करिदिन्छ। खेँ.. खेँ.. खेँ..
हो र गुरु, राखी बाँध्दिए? बित्यास परो नि। यस्तो भरिलो जवानीमै लाख अल्याखले राखी बाँधे सि झोला कमण्डलु बोक्ने दिन नजिकिदै छ। होस गर ब्रो। भाग्नु पर्दैन त, म भउते होइन, भउते त फलानो हो भनेर शत्रुको नाम लिनु पर्दैन त? इलाहाबादी काइदा अलि सिक्नु परो।
नेपालका बाढी पीडितहरुको सहयोगार्थ न्यूयोर्कका स्टेट सिनेटर जोन डि. साबिनीको कार्यालयको अग्रसरतामा अगस्त २६, आईतबार स्थानीय शनीसाईडस्थीत ट्यान्ग्रा मसला रेष्टुरेन्ट्मा राहत रकम संकलन कार्यक्रम सम्पन भयो। स्थानीय नेपाली संघ संस्थाहरुको सहयोगमा एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्सद्वारा आयोजित सो कार्यक्रमबाट उठेको रकम रेड्क्रस मार्फत बाढी पीडितहरुका लागि नेपाल पठाईंदैछ। आईतबारको सो कार्यक्रमबाट उठेको अमेरिकि डलर ३,६८४ (तीनहजार् ६ सय चौरासी) विश्व रेडक्रस संस्थामार्फत नेपाल् पुग्ने गरी पठाउन लागेको जानकारी सिनेटर जोन डि साबिनीको कार्यालयका साम्स तारेकले दिनुभयो । सो अवसरमा संस्थागत रूपमा चेक हस्तान्तरण गर्नेहरुमा अमेरिका-नेपाल मैत्री समाजका डा. तारा निरौला, तमु सोसाईटीका अर्जुन गुरुङ र किरांत याक्थुङ चुम्लुङ, यू.एस. ए. का बिक्रम् नेम्बङ लिम्बू हुनुहुन्थ्यो। यसैगरी नेपाली संघ संस्था तथा सम्पूर्ण सहयोगी महानुभावहरूले प्रदान गर्नु भएको रकम एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्स संस्थाका महासचिव नगेन्द्र ईङनामले अमेरिकन रेड्क्रस ईन ग्रेटर न्यूयोर्कका चिफ एक्सटर्नल एफयर्स अफिसर क्रिष्टोफी पी. लोब्रे -बोलांगरलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा एलायन्सका अध्य़क्ष अनिल शाही र उपाध्यक्ष बिन्दू चौधरीले राहत संकलन बारे जानकारी गराउदै सहयोग गर्नेहरुप्रति हार्दिक आभार ब्यक्त गर्नु भएको थियो भने रेड्क्रस प्रतिनिधि ट्राभिस भेल, क्रिष्टोफी लोब्रे र जोन फोलेले रेड्क्रसको आपतकालीन राहत गतिबिधीमाथी प्रकास पार्नु भएको थियो । यसैगरी, संयुक्तराष्ट्र संघका लागि नेपालका उप आबासीय प्रतिनिधि मधुबन पौडेलले आपत बिपद पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने काम सरहानीय भएको बताउनुभयो
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Now Trump is a convicted criminal .
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.