Posted by: भउते August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
दर्शन राहुल-दा। त्यस्तो काइदा अलिक अगाडि सिकाउनु पर्ने नि। अब अर्को जनैपुर्नेमा त्यसै अर्नु पर्ला। मदनवा तिमीले हिजो मलाई समवेदना दिएछ भन्ने सुनेको थेँ। थोडी मै मरेछु, हँ मै ऐसा मुक्का मार्छु कि तपाईँको जो छ व पान वान उछट्के १० हात दुर पुग्छ, हँ। हमे मालुम छ, तो जो सब भोट छ ओ बिहारको छ।
Read Full Discussion Thread for this article