Posted by: भउते August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
यो जनैपुर्ने २-४ बर्ष नआइदे नि यसो मेरो नि भलो हुन्थ्यो होला नि। आफूलाई त बिहान बिहानै चौतारीयाँ केटीहुरले छोपेर राखी बाध्दिए। अब सालीले नि आएर राखि बाँधिदिए चिम्टा र कमण्डलु बोकेर काशीतिर लाग्थेँ।
Read Full Discussion Thread for this article