Posted by: chanaa_tarkaari August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
हालसम्म प्राप्त भोट यसप्रकार छन । नेप्ची दि - १९५ मास्टर्नी नानी - ८७ मुन्नी - १०० सान्नानी - ९४ ठुली - ७२ तितौरी - ७९ चौतारी आइ डलआ केटीमुन्छेहरुका गीत सुन्नको लागि भोट हालुम गाम्ले हो । सबभन्दा धेरै भोट ल्याउने ३ जनालाइ गीत अनिवार्य गाम्नै पर्ने नियम छ । लु अव जो जोल्लाइ गीत नगाइ भाग्न मुन छ, आर्कालाइ भोट हालुम । भोटिंङ टाइम बेलुका ९ बजे सम्म ।
Read Full Discussion Thread for this article