नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
१८० डलरको सोनीको रिकर्डरलाई १० डलरको चाईनिज माईकले मात गर्ने कुरो मेरै अनुभव बाट प्रमाणित भएको छ! माईक साईक किनेर आ'को आज त। लु जा!
तर, कुरो के भने, चना जीको टेक्निकल सहायताले मेरो गाईने गाना तयारी पारेको थिएं, सुन्तलेको गाना सुनेर आफ्नो पर्सतुति गर्न लाजै लाग्यो। अर्को, देसि गाना तियो, मदनवालाई कोल्ले छुने? भउते बज्जेको त पिरै भएन, आउट भईसकेछ। (खुच्चिङ्!) आधुनिक गाम, धेरैले गाई सकेछन्। अब बाँकी रह्यो, बिदेशी भाषाको (जापुनिज, चाईनिज, रुसि, स्वीडिश, अरबी, फ्रान्सिसी), , या नेवारी भाषाको। कुन गाम, कुन गाम?
सुन्तलेले चईं धमाका दियो है! मेरो आधा भोट उसैलाई। बाँकी आधा त आफैंलाई राख्न परो नि! फिरि अरु कसैले दिनन् भुने आफ्नो आधाले भएनि ईज्जत जोगाउन छ!
आदेश शिरोपर गरेर उत्कृष्ट रु बा रु तयार पारेकोमा पेट मिचि मिचि हाँस्दै कुमलेलाई बधाई तथा आशिर्वाद!
महिलाहरुको प्रस्तुति बारे: मेरो भोट त गईसक्यो, गेस हानम् कोल्लाई होला? जसको स्वर अन्य माध्यमबाट सुन्ने भाग्य जुरेको छैन, उसैलाई! लौ, अब स्वर सुनाम्ने भए सुनाम उतै, हैन भने यतै गाम्!
लौ पूण्टे दाजु, हाम लाई धन्यवाद दिनु भएन। हजुरको खबरवा जो चौतारीमा टाँगे छु। बहुत् कन्जुस् भैलियो रे। गाना जो भि गाउनुस् हजुर्, भोटवा हजुर् लाई नै दिने छ, माँ कस्सम।
यो मदनव लाई मैले जानेको छु पख। यो मदनव लाई मैले बाहेर अरु कस्ले भोट् हाल्छ। पख अर्को राउन्द मा मेरो पून्ते दा लाई नजिताइ चोर्दिन। चौतारीको जनता को तागत नदेखी चोर्दिन। madanwaa u r out of my list. gaera laine ko last bhanda ni last ma gaera basa.
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.