Posted by: Poonte August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लु, लड्दै पड्दै आईपुगेम हामी नि! १८० डलरको सोनीको रिकर्डरलाई १० डलरको चाईनिज माईकले मात गर्ने कुरो मेरै अनुभव बाट प्रमाणित भएको छ! माईक साईक किनेर आ'को आज त। लु जा! तर, कुरो के भने, चना जीको टेक्निकल सहायताले मेरो गाईने गाना तयारी पारेको थिएं, सुन्तलेको गाना सुनेर आफ्नो पर्सतुति गर्न लाजै लाग्यो। अर्को, देसि गाना तियो, मदनवालाई कोल्ले छुने? भउते बज्जेको त पिरै भएन, आउट भईसकेछ। (खुच्चिङ्!) आधुनिक गाम, धेरैले गाई सकेछन्। अब बाँकी रह्यो, बिदेशी भाषाको (जापुनिज, चाईनिज, रुसि, स्वीडिश, अरबी, फ्रान्सिसी), , या नेवारी भाषाको। कुन गाम, कुन गाम? सुन्तलेले चईं धमाका दियो है! मेरो आधा भोट उसैलाई। बाँकी आधा त आफैंलाई राख्न परो नि! फिरि अरु कसैले दिनन् भुने आफ्नो आधाले भएनि ईज्जत जोगाउन छ! आदेश शिरोपर गरेर उत्कृष्ट रु बा रु तयार पारेकोमा पेट मिचि मिचि हाँस्दै कुमलेलाई बधाई तथा आशिर्वाद! महिलाहरुको प्रस्तुति बारे: मेरो भोट त गईसक्यो, गेस हानम् कोल्लाई होला? जसको स्वर अन्य माध्यमबाट सुन्ने भाग्य जुरेको छैन, उसैलाई! लौ, अब स्वर सुनाम्ने भए सुनाम उतै, हैन भने यतै गाम्!
Read Full Discussion Thread for this article