Posted by: Poonte August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
लोल। क्यार्नु, राहुलदाई, साँचो कुरा भनम्? मलाई यस्तरी आफ्नै समाचार बारे बोल्न, सुन्नु लाजै लाग्छ। तेसैले चुपचाप बसेको। भनि हाल्नु भो, धन्यवाद!
Read Full Discussion Thread for this article