nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 125294 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-03-06 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१२ वर्ष निशान्तको पुच्छर ढुंग्रोमा राख्यो ढुंग्रै बागों भन्या यही हो ल।

मिसको बोली पनि घुम्रिएछ।

ए काफल गेडी कुटुक्कै भैयो भुतुक्कै ... ... ...


जदौ सबैलाई!
 
Posted on 12-03-06 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसले हसाउनु भो, जिम्स काक्स रे।

उफ् । मेरो पलुटेड दिमाग ।
Maranchyase mora le hasayo :))

मेरो पनि पलुटेड दिमाग ।:P
 
Posted on 12-03-06 3:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब्बुईईईईईईईईईईईईईईईईईईईईईई मास्टर्नी नानी! :o

लौ न नि!!!!!!!!!!!!!!! कता भागुम्? कोस्लाई सुनाऊँ? के गरुम्?

यसै त पुन्टे ज्यान, गुटमुटिएर डल्लै परो, ए रात्तै!!!!!!!!!!!!!!

खिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽतितितितिति :D
 
Posted on 12-03-06 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautaaree taltira khasna laaechha ke, eso uchaaldeko.
kohi chhaina jasto chha ta.
 
Posted on 12-03-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी तल्तिर खस्न लाएछ के, एसो उचाल्देको।
कोहि छैन जस्तो छ त।
--------
अघि उल्टो चाँही परेछ, हा हा
 
Posted on 12-03-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सप्ताहन्त कस्तो जाँदैछ? सबैजना व्यस्त जस्तो छन् नि? यहाँको मौसम देखेर त मेरो टाउको दुखिसक्यो, कस्तो झुर वेदर। :(

मास्टर्नी दिदीले फेरी निशे बुरोको भाषामा बोल्नुभएछ। :D
 
Posted on 12-03-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau, good morning
 
Posted on 12-03-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलुट !!!
नयाँ चौतारि बनाएकोमा नमेदाजुलाइ ढेर् सारा सुकरिया ।

मो त अभि अभि आएको, चौतारि पुछारमा पुगेको रेछ।
येसो धक्का दिएको हो।

फिर् मिलेङे :)
 
Posted on 12-03-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् मित्रहरू दिनभरिको थकाइ मेटन एसो चौतारिम बस्न आएको।सबैलाइ पुनह् नमस्कार् छ् है।
 
Posted on 12-03-06 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow naya chautari ni bani sakecha aafulaai ta patai bhaena. namele kasto ramgi changi chautari banaako. dharai ramro lagyo.
 
Posted on 12-03-06 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबैलाई।

चित्रेले "--यहाँको मौसम देखेर त मेरो टाउको दुखिसक्यो, कस्तो झुर वेदर---" भनेको देखेर मलाई विनोद गौचनको एउटा मुक्तक याद आयो। ठ्याक्कै त याद भएन, तर लगभग यस्तो छ।

"छिनमै पानी पर्छ, छिनमै घाम लाग्छ
मौसम पनि क्या झल्ला हुन्छ यो शहरमा
पिउन त सबैले पिउँछन्, मरुञ्जेल पिउँछन्
मेले पिएको मात्र किन हल्ला हुन्छ यो शहरमा?!"
 
Posted on 12-03-06 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह क्या दामी मुक्तक!

यी विनोद गौचन (नै हुन् क्यार!) अक्सर हाम्रा स्कूलतिर आएर साहित्य कार्यक्रममा सटिक कविता र मुक्तक सुनाउँथे। पहिले त २-४ हरफ कन्ठै थ्यो, अहिले बिर्सिसकिएछ। तर, यस्तै शहर सम्बन्धी अर्को शायर पनि भन्या'थे जस्तो लाग्छ।

अब चैं मेरो:
घाम पानीले नि आत्तिएछौ त, ए! गौचन शायर,
हाम्रो यहाँ त हिउँ परिसको, फेर्न पर्नी भो टायर।

 
Posted on 12-03-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दादा यसपालि चाइ पक्का लोकन्तर चौतारी भो ।
त्यो राष्ट्रिय गित चाइ मैले नरचेनी मैलेनै लेखेको के ।
 
Posted on 12-03-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै यताउता लाएछन त चौतारोलाई कान्लामुनि झारेछन्।
लाहुरेदाईको पाङ्रे कुकुरले खुट्टो उचालिराको, तो कुकुर धपा'र जसो तसो यो बुढो हड्डिले धकेलेर चौतारिलाई लु मुइँले माथि पुराएँ!
ठिटा-ठिटि कता अन्मरिएछन?
हरिशरणम्!
 
Posted on 12-03-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्दै त जिम्दै होलाउ के रे सपैजना?

राति राति आओ, एउलै फत्फताओ हिनो। बुडेसकालाँ एइ पिप्ला बोट साथि रेछ गाँठे।
अगेर ठिटो छँदा चाइन्जो कम्ता रमईलो हुँदैनथो। ब्यानै बेलुकै मुन्छेले घेरेर सास फेर्ने फुर्सत दिँदैनथे गाँठे। " लौ न एउछिन छोडाओ मुलाई" भनेर कराम्नु पर्थो। तेतिबेला सपै सँअ थकाई मार्न सम्म दे'नन् भुनेर चाइन्जो रिस उठ्थो, अइले आ'र यि, कोई बात मार्ने छैनन् भुनेर रिस उठ्छ क्यार्नु?...... तो गोताएँ लन्ठु आम्थो रातिहुँदो कता लाएछ कुन्नि? के जाति बेन्तो हसुर्दै छ कि छोरिलाई स्यार्दैछ उइ जानोस!

हरिशरणम्!
 
Posted on 12-03-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गज्जापको छ नमे!

जदौ जिम्माल बा हउरलाई!
 
Posted on 12-03-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद दादा। सिकारू दमै जस्तो घरि यता काट्यो घरी उता, बल्ल बल्ल निकालेको ।
तर यो गित त प्रस्ताबित मात्रै हो कि क्या हो, पास भो र ? जे भ ने यो चित्रको कपिराइट चाइ चौतारी ३५ ।
 
Posted on 12-04-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहर
चौतारोलाई मुइँले माथि पुराएँ!
 
Posted on 12-04-06 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा। कताको पोरोगराम होला, सारै राम्रो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters