Posted by: Birkhe_Maila December 3, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
सपै यताउता लाएछन त चौतारोलाई कान्लामुनि झारेछन्। लाहुरेदाईको पाङ्रे कुकुरले खुट्टो उचालिराको, तो कुकुर धपा'र जसो तसो यो बुढो हड्डिले धकेलेर चौतारिलाई लु मुइँले माथि पुराएँ! ठिटा-ठिटि कता अन्मरिएछन? हरिशरणम्!
Read Full Discussion Thread for this article