Posted by: Gautam B. December 3, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्कार सबैलाई। चित्रेले "--यहाँको मौसम देखेर त मेरो टाउको दुखिसक्यो, कस्तो झुर वेदर---" भनेको देखेर मलाई विनोद गौचनको एउटा मुक्तक याद आयो। ठ्याक्कै त याद भएन, तर लगभग यस्तो छ। "छिनमै पानी पर्छ, छिनमै घाम लाग्छ मौसम पनि क्या झल्ला हुन्छ यो शहरमा पिउन त सबैले पिउँछन्, मरुञ्जेल पिउँछन् मेले पिएको मात्र किन हल्ला हुन्छ यो शहरमा?!"
Read Full Discussion Thread for this article