Posted by: world_map December 3, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सप्ताहन्त कस्तो जाँदैछ? सबैजना व्यस्त जस्तो छन् नि? यहाँको मौसम देखेर त मेरो टाउको दुखिसक्यो, कस्तो झुर वेदर। :( मास्टर्नी दिदीले फेरी निशे बुरोको भाषामा बोल्नुभएछ। :D
Read Full Discussion Thread for this article