Posted by: Birkhe_Maila December 3, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
जिम्दै त जिम्दै होलाउ के रे सपैजना? राति राति आओ, एउलै फत्फताओ हिनो। बुडेसकालाँ एइ पिप्ला बोट साथि रेछ गाँठे। अगेर ठिटो छँदा चाइन्जो कम्ता रमईलो हुँदैनथो। ब्यानै बेलुकै मुन्छेले घेरेर सास फेर्ने फुर्सत दिँदैनथे गाँठे। " लौ न एउछिन छोडाओ मुलाई" भनेर कराम्नु पर्थो। तेतिबेला सपै सँअ थकाई मार्न सम्म दे'नन् भुनेर चाइन्जो रिस उठ्थो, अइले आ'र यि, कोई बात मार्ने छैनन् भुनेर रिस उठ्छ क्यार्नु?...... तो गोताएँ लन्ठु आम्थो रातिहुँदो कता लाएछ कुन्नि? के जाति बेन्तो हसुर्दै छ कि छोरिलाई स्यार्दैछ उइ जानोस! हरिशरणम्!
Read Full Discussion Thread for this article