Posted by: gaalab December 3, 2006
Login in to Rate this Post:
0
?
वाह क्या दामी मुक्तक!
यी विनोद गौचन (नै हुन् क्यार!) अक्सर हाम्रा स्कूलतिर आएर साहित्य कार्यक्रममा सटिक कविता र मुक्तक सुनाउँथे। पहिले त २-४ हरफ कन्ठै थ्यो, अहिले बिर्सिसकिएछ। तर, यस्तै शहर सम्बन्धी अर्को शायर पनि भन्या'थे जस्तो लाग्छ।
अब चैं मेरो:
घाम पानीले नि आत्तिएछौ त, ए! गौचन शायर,
हाम्रो यहाँ त हिउँ परिसको, फेर्न पर्नी भो टायर।