[Show all top banners]

abodh
Replies to this thread:

More by abodh
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Who dominates Nepal's Bureaucaracy ?
[VIEWED 5576 TIMES]
SAVE! for ease of future access.
Posted on 02-22-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Gang!

I found this very disturbing. Can Nepal's top bereaucrats dare to address to this article?

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=101471
 
Posted on 02-22-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sad, depressing and frustrating.
 
Posted on 02-22-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is why dalits and other groups are talking about equal representations. This is just one example that was caught by the media.
 
Posted on 02-22-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुर को त्यो जागिरेको कथा अर्धसत्य मात्र हो । यो राहुलभाइ नि जागिरे हो, त्यसैले यस्तो कहाँनीका नायक खलनायक हरु देखेको छु र भोगेको छु ।
जब बढुवा को सिस्टम नै ठीक छैन त अन्याय भयो भनेर के गर्ने । १२-१४ बर्ष नोकरि अबधि पुगे पछि प्राय जसो अधिकृतले कमाउने अंक बराबर् हुन्छ, अर्थात् ५० मा ४९ देखि ५० नै हुने हुन्छ। बाकी कार्य सम्पादन् मुल्यान्कनमा गडबड्, घटबढ् हुने हो। जब अंक बराबर् हुन्छ भने हाकिमको तजबीजले दिने अंकमा मनबिय झुकाव हुंदैन भन्न सकिन्न। नाताबाद् न राम्रो भए नि, त्यसलाई रोक्न सकिन्न। अंक को खेल् हो, सिनियर् जुनियर् को कुरा आउंदैन। त्यसैले मैले भने नि सिस्टम को खराबी हो।

दलित् भएको ले बढुवामा पर्न सकिएना भन्ने कुरा अलि
चित्त बुझ्दो भएन । हतास् मनस्थितिको अभिब्यक्ती जस्तो लाग्यो । मैले ३० बर्ष शाखा अधिकृत मै अबकास पाउने धेरै ब्राम्हण देखेको छु, नेवार त कति कति ।
म आँफै पनि नेवार हुं र शाखा अधिकृत जागिर खाएको १५-१६ बर्ष भयो ।
तर बढुवाको आशा पनि गरेको छुइन ।
चाकडी गर्ने, बृफकेश बुझाउने हरु बढुवा भए, यो सत्य हो ।
म भन्दा ८-१० बर्ष सिनियरहरु अझै बढुवाको सूचिमा परेका छैनन ।
सामान्य हिसाब गरौं न त । सामान्यतया शाखा अधिकृत र उप सचिब को अनुपात ५-१ को हुन्छ, उपसचिब र सहसचिब को पनि त्यस्ताइ हुन्छ । सह सचिब र सचिब को त झन त्यो भन्दा बढी हुन्छ ।
अब भन्नुस्, १ वटा उपसचिब खाली भयो भने घटिमा ५ जना शाखा अधिकृत योग्य हुन्छ, बाराबरी अंक बोकेक हुन्छन । ती मध्य १ जना बढुवा हुन्छन्, बाकी त सबै सडुवा हुने हो ।
त्यसैले लोकतान्त्र पछि(२०४७) सिधै खुल्ला प्रतिस्पर्धाबाट शाखा अधिकृतबाट उपसचिब अनि सह सचिब मा बढुवा हुन पाउने ब्यबस्था गरिएकोथ्यो, धेरैजना जसको दिमाग र कलम चल्छ सिधै लिखित परिक्षा दिएर माथि पुगे । अहिलेका प्राय जसो सचिब हरु लिखित परिक्षा बाट नै बढुवा भएका हुन ।
ज्ञाने को शाशन काल मा भएको त्यो झिनो आश पनि हटाइयो । अब कस्तो निजामती सेवा एन आउछ हेर्न बाकी छ ।
त्यसैले त्यो कान्तिपुर को लेख अतिरंजित लाग्यो, रोक्का जी दलित भएर भन्ने आरोप चाँही अपाच्य भयो । एक त प्राबिधिक सेवा मा सेवा क्षेत्र सीमित भएको ले बढुवा को अबसर नै कम हुने हुन्छ, दोस्रो पटक पटक को लिखित परिक्षामा उहाँले के गर्नु भयो । आफ्नो योग्यतामा बिश्वास र मेहनत गर्ने हरु त सफल भएका छन नै । अब त्यो कोडिङ गरेको लिखित परिक्षा मा नै धांधली भयो, लोक सेवा आयोगमा एक जना पनि दलित छैनन भन्नु हुन्छ भने मेरो केही लाग्दैन । अस्तु!
 
Posted on 02-22-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with Rahulvai; Your writing should be sent to letters to editor in Kantipur.
 
Posted on 02-22-07 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I feel sorry for Roka ji. After 1990, there has been some change in civil service promotion matters. Although i missed few opportunities to sit in the exam for first class, as i was abroad for higher studies for long, there is always a chance to jump to higher level through an open competition in our existing civil service system. But, it is nice to see contemporaries enjoying high class position in Nepali beaurocracy. Hey, thats not the end of the Earth. Once you loose an opportunity, many other opportunities springs!!! kaso Rahulvai?
 
Posted on 02-22-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या भुन्टे जी । रोक्का जी ले अहिले सम्म बढुवा पाउनु भएन, दुखद कुरा हो । धेरै अर्थमा अभागीमा पर्नु भयो ।
कहीं कतै छल्छाम अनि नाताबाद फरियाबाद मा पनि अल्झिनु भयो होला । तर त्यस्तो मन छुने ब्यथा मा पनि "दलित्" भएको ले भन्ने उपसर्ग जोडदा अलि न मज्जा आयो मात्र । फेरी कान्तिपुर ले पनि निजामती सेवाका प्राबधान नै न पढि लेखिदियो । आम जनतमा त हो बा, रोक्का जि को बढुवा रोक्का नै भएको जस्तो नकरात्मक संदेश गएको छ । मेरो भन्नु त्यती मात्र हो । अस्तु!
 
Posted on 02-22-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई,
तपैको कुरो पनि सहि हो, रोक्काजिको पनि सहि हो। वहाँले के भन्नु भा हो भने माथिल्लो पदमा सचिब ईत्यादि दलित नभएकाले गर्दा वहाँको ज्याक लगाइदिने कोहि भएन। अब बाहुनको ज्याक लगाइदिने नर्मल्लि को हुन्छ? फरियाको नाता त बाहुन संगै हुने भो, नेवारको नेवार संगै, छेत्रीको छेत्री संगै। हो दोस्ति यारि चाहि हुनु पर्ने हो। तर ब्रो को त्यो पनि भएन होला बाहुन आदि सँग।

जातभात को कुरो प्याच्च नभनि देश बनाउन पाए त हुन्थ्यो, अब एकदिन हामी नै चुनाब लडेर सबै सिस्टम बसाल्न पर्नि भो। अहिलेका नेताहरुले धेरै कुरो अझै बुझेका छैनन, मनमा त राम्रै गर्छु भन्ने छ यिनको पनि, तर कसरी गर्ने भन्ने जान्न नि परो नि।
 
Posted on 02-22-07 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे ब्रोले चुनाव लड्ने हो भने मेरो भोटचैं पक्का भो! साँच्चै भन्या!
 
Posted on 02-23-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think wife of those people in high ranking government post controls all the bureacracies of Nepal
 
Posted on 02-23-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This one good reason, corrupt and criminal crooks political and government people made fail Nepali democracy in 5 times in Nepal within 60 years.

There is nothing historical record in the world that 5 times democracy failing in any country.

Democracy is failing in Nepal because of:

(1) heavy crimes and corruption in government offices and political parites.

(2) No value at all and undemocratic systems in Law, Order, Rule, Regulation and constitution. Too many loop whole, so criminal and corrupt escape easily.

(3) No Equal treatment and Fairness to all Nepali races, tribes and indigenous people. All Nepal must be equal and share for country development.

(4) Only Bahuns, Chettris and Newars in politics and Nepali government. Rest of the Nepali race have No luck at all.

These matters must be change for True Democracy, Peace and Developments.
 
Posted on 02-23-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक यु, गौतम ब्रो। अब चुनापि छेत्र यौटै नि हुन परो नि। फेरि तपैको भरमा चुनाप लड्न गयो, टोटल दुइ भोटमै डल्लिएँ भने कसरि सारा मान्छेको अगाडि मुख देखाउनु?
 
Posted on 02-23-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pire i will vote u
 
Posted on 02-23-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
चुनाव लड्ने ? Sambidhan sava kai ta hola?
Ladau Ladau चुनाव, Good luck
Lade Lade Lade ma ta Launa Sama u, Kin man hunchha chhanchal ........

Jai Nepal
 
Posted on 02-23-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त, ज्वाइसाप, कति बसन्त आये गये, तर कहिल्यै यस्तो भएन, काउकुति लाग्न पर्ने मनमा तर कहिले लागेन, अचानक आज किन यस्तो भएको? भोक प्यास छैन मलाई यो के भएको? संबिधान सभाकै चुनाबले त होला हैन?

थोपा ब्रो, थ्यांक यु, थ्यांक यु।
 
Posted on 02-25-07 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
Yasto garda kasto hola:

कति Primeminister आये गये, तर Kehi भएन,

Girija ko लाग्न पर्ने मनमा तर कहिले लागेन,

अचानक आज किन Gyane ko message?

भोक प्यास छैन Maoist लाई, यो के भएको?

K vo Nepal ma, K rog lagyo Launa batau

Lade Lade Lade ma ta Launa चुनाव

Jai Nepal
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters