Posted by: pire February 23, 2007
Who dominates Nepal's Bureaucaracy ?
Login in to Rate this Post:     0       ?        
त्यै त, ज्वाइसाप, कति बसन्त आये गये, तर कहिल्यै यस्तो भएन, काउकुति लाग्न पर्ने मनमा तर कहिले लागेन, अचानक आज किन यस्तो भएको? भोक प्यास छैन मलाई यो के भएको? संबिधान सभाकै चुनाबले त होला हैन? थोपा ब्रो, थ्यांक यु, थ्यांक यु।
Read Full Discussion Thread for this article