Posted by: Rahuldai February 22, 2007
Who dominates Nepal's Bureaucaracy ?
Login in to Rate this Post:     0       ?        
त्यही त भन्या भुन्टे जी । रोक्का जी ले अहिले सम्म बढुवा पाउनु भएन, दुखद कुरा हो । धेरै अर्थमा अभागीमा पर्नु भयो । कहीं कतै छल्छाम अनि नाताबाद फरियाबाद मा पनि अल्झिनु भयो होला । तर त्यस्तो मन छुने ब्यथा मा पनि "दलित्" भएको ले भन्ने उपसर्ग जोडदा अलि न मज्जा आयो मात्र । फेरी कान्तिपुर ले पनि निजामती सेवाका प्राबधान नै न पढि लेखिदियो । आम जनतमा त हो बा, रोक्का जि को बढुवा रोक्का नै भएको जस्तो नकरात्मक संदेश गएको छ । मेरो भन्नु त्यती मात्र हो । अस्तु!
Read Full Discussion Thread for this article