Posted by: pire February 22, 2007
Who dominates Nepal's Bureaucaracy ?
Login in to Rate this Post:     0       ?        
राहुलभाई, तपैको कुरो पनि सहि हो, रोक्काजिको पनि सहि हो। वहाँले के भन्नु भा हो भने माथिल्लो पदमा सचिब ईत्यादि दलित नभएकाले गर्दा वहाँको ज्याक लगाइदिने कोहि भएन। अब बाहुनको ज्याक लगाइदिने नर्मल्लि को हुन्छ? फरियाको नाता त बाहुन संगै हुने भो, नेवारको नेवार संगै, छेत्रीको छेत्री संगै। हो दोस्ति यारि चाहि हुनु पर्ने हो। तर ब्रो को त्यो पनि भएन होला बाहुन आदि सँग। जातभात को कुरो प्याच्च नभनि देश बनाउन पाए त हुन्थ्यो, अब एकदिन हामी नै चुनाब लडेर सबै सिस्टम बसाल्न पर्नि भो। अहिलेका नेताहरुले धेरै कुरो अझै बुझेका छैनन, मनमा त राम्रै गर्छु भन्ने छ यिनको पनि, तर कसरी गर्ने भन्ने जान्न नि परो नि।
Read Full Discussion Thread for this article