Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 250695 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-05-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे एक घण्टै गायब भैदिएको? पछि राहुलब्रो फर्केर आएसी केटाहरुले "के भो?" भनेर सोध्दा ठुल्दाई ले "लस्ट" भनेको रे हैन?

"अनि कुन चैं इस्पेलिङ्गको  लस्ट हो  कुन्नी?" पनि भनेको रे हैन कस्ले हो सानो स्वरमा?


 
Posted on 05-05-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सोझो मान्छेलाई पायो भनेर हेर त यिनिहरुले जिस्काको पर्बत्याज्यु लाई, यि मेरा साथीहरु साह्रै बदमाश हुन थाले

अनी amazing साथी त्यस्तो ज्यान नै जाने कुरा त नगर न झन म खुशी भाईराछु साथी आयो भनेर

माइला दाई सञ्चै हुनु हुन्छ? आज त बल्ल फुर्सद पाउनु भएछ

रिट्ठे लौ डर लाग्यो तिम्रो कुर सुनेर, भयो नसुन्ने :)

Last edited: 05-May-08 04:26 PM

 
Posted on 05-05-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपु, ल अली धेरै खाउ है, आजकाल तिमी अली दुब्लाएको छौ रे,  खै  SuperSlim huna खोज्या हो कि तर तिमी दुब्लायो भने साझामा राम्रा राम्रा कथा कस्ले लेख्छ, भन त?
 
Posted on 05-05-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ दीप ब्रो पनि पछी पछी, मैले भन्न खोज्या चाइ दीप ब्रोले मात्र लेखेर भएन नि दिपिका साथीले पनि लेख्नु पर्‍यो भन्या हा हा फेरी दीप ब्रोले बाङे किक हान्यो भने, डरै लाग्छ मलाई त

 
Posted on 05-05-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, म चुपचाप् छैन, यसो काम चोर्दै लेखेको तर अब छुट्टी भयो, त्यो माथिको टाउकाको पोस्टिङ् यसो सजाउनु पर्‍यो
लहरे को पोस्ट मेटिदिए पनि हुन्छ, केही भन्दैन हाम्रै मान्छे हो


 
Posted on 05-05-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी तिमीलाई म दुब्लाए भनेर माइला दाइले भन्नु भएको हो? पख म ठीक पार्छु माइला दाइलाई, झन हल्ला नगरनुस है भनेको त अनी त्यसो भए साझामा राम्रो कथा लेख्ने सबै मोटा छन हो साथी
 
Posted on 05-05-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा दिपीका, साह्रै हसायोउ यार खै अरु त थाहा छैन तर दिप ब्रो भने ९८ किलो रे, जिम्माल १०५,  तर अहिले बिहे गरेको १ महिनामा ३० किलो घटेर ७५ भयो रे।

पर्बते ब्रो हो यार अब म सजाउछु, कतै लहरेले मार्ने हो कि मलाई, उसकै अनुमती लिनु पर्‍यो पहिला
 
Posted on 05-05-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के लिनु म सँग
पर्वते ले भनी हाल्यो
जे गरे नि गरे हुन्छ,
सोझो भाईयाछ आजकाल आफु
थाहा छैन किन, किन, किन
पर्वते को संगत ले होला भन्छु म त
 
Posted on 05-05-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा दीप ब्रो, ठुल्दाइ लस्ट हाहा हा हा (लौ दीपीका डराये पछी के भनाइ भो र अब)
लहरे सोझो भा' रे? एssssssss
सुरु सुरु मा सबै तेस्तै हो लहरे पछी ठीक हुन्छ बा बीस्तारै चिन्ता नगर !


 
Posted on 05-05-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-05-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यसो एक्छिन बाहिर गएको, बज्जे बज्जिनी हरु यहाँ आएर, मकै खाएर, खोया यही फालेर, कोइ कोइ चै सुत्नै हिडि सकेछन, लौ हेर मम्फली पनी यही छरेर गएछन, लौ लहरे चै रेडियो लिएर माथि तिर लागेको देखेको थिए, अनी लहरेको पछी पछी लाग्दै दिपिका नानी पनि खाली खुट्टा नै दूगूर्दै थियिन कता कता गएछन ह।

 
Posted on 05-05-08 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ लौ एउटा दुइटा गीत सुनी हालौ पिच्चचच (पान थुकेको है फेरी) । लौ लौ झट पट गरी हलौ ल ल। 

 
Posted on 05-05-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे आज आइते कता बाट आएछ ?

ल है मेरो सबैलाइ नमस्कार छ चाइन्जोकोलाइ दशै औंला जोडेर।


 
Posted on 05-05-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूले नि भुल्न त काँ सक्या हो र? तर सम्झना दर्साउन फुर्सद भा' भे' खुत्रुक्कै मरिजाम्!  

सुउरा्त्री!


 
Posted on 05-05-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गितान्जली छैन आझ?
 
Posted on 05-05-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै एउटा गीत सुनेर सुत्न पाए मिठो निद्रा लाग्थ्यो होला
 
Posted on 05-05-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम आगय हो नूर आगया हे


 
Posted on 05-05-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक अजनबी हसीना से


 
Posted on 05-05-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका नानी को दह्रो गीत गयी सकेछ यहाँ त, लौ अर्कोनी जावोश न हो।

 


 
Posted on 05-05-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हर्के दाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters