Posted by: dipika02 May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

 सोझो मान्छेलाई पायो भनेर हेर त यिनिहरुले जिस्काको पर्बत्याज्यु लाई, यि मेरा साथीहरु साह्रै बदमाश हुन थाले

अनी amazing साथी त्यस्तो ज्यान नै जाने कुरा त नगर न झन म खुशी भाईराछु साथी आयो भनेर

माइला दाई सञ्चै हुनु हुन्छ? आज त बल्ल फुर्सद पाउनु भएछ

रिट्ठे लौ डर लाग्यो तिम्रो कुर सुनेर, भयो नसुन्ने :)

Last edited: 05-May-08 04:26 PM
Read Full Discussion Thread for this article