Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 249015 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-05-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


OMG mero jhilke daa aaisaknu bhaecha maile dekhdai nadekheko. daa maile hajur lai kati dharai miss gare. love u daaaaaaaaaaaaaaaaaa

 
Posted on 05-05-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्लेलाई नमस्कार है
झिल्के ब्रो, वेल्कम ब्याक , हाम्लाई भुल्न त्यती सजिलो छैन के

 चौतारी को त्यो हाङा मा त हाम्ले दसैं मा पिङ हाल्थेम क्यारे
कुम्ले ले पनि बबाल कथा हान्देछ

 अरुको के हुँदै छ?  सबै आरामै हैन ?


 
Posted on 05-05-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

अती नै मार्मिक गीत का साथ धार्मिक कार्य गरे छ झिल्के ले। मर्छु भन्दा नि पाइन्न, चौतारीबाट रिटायर नहुज्नेल स्वर्गबाट नि चित्र गुप्ताले घोडेलात हानेर फिर्काउछ रे। नत्र अस्ती नै मरी सक्थें म पनि।

 


मर्नु बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन।

वसन्तको हरियाली फूल संगै ओइली जान्छ,
निलो भुइको सेतो बादल हावा संग उडी जान्छ

तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ। 

तिम्रो माया मार्नै सकिन। 

धेरै लामो बाटो हामी संग संगै पुगी सक्यौं,
टाढा टाढा कता कता हामी दुबै पुगी सक्यौं

 तर अन्त्य यसको यही, भन्न आझै मनै भएन
तिम्रो माया मार्नै सकिन। 
 
 
 
 


 
Posted on 05-05-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


jhilke daa aba dekhi haamlai chodera jaan paaidaina hai.

 
Posted on 05-05-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
सप्पै लई होलसेल मा नमस्कार है !
झिल्केले खासा को चौतारी बनाएछ धनीया को पात है झिल्के ब्रो !
आज त नेप्ची भाभी पनि दिउसै चौतारी मा? नारी दिवस त परेन कतै?
चेलीले पुरानो फिलिम को डाइलग याद दिलाइदिईन ! ल ठीक छ !
दीपिकालाई पनि धेरै पछी देखियो ! अनी सप्तान्त कस्तो भयो त दीपिका जी?
पर्बते मार्साब के छ? ह्याङ ओवर अझै नि बाँकी छ कि त?

 
Posted on 05-05-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको सलाम

झिल्के ब्रो सग औपचारिक परिचय नभएपनी धेरै राम्रा कुराहरु सुन्याथे। लु म नेत्रे है।
नयाँ चौतारीको लागि मुरी मुरी धन्यवाद।

अरु के हुँदै छ त लाठे हो?


 
Posted on 05-05-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा नारी दिवस रे। रिट्ठे र पर्बत्य को ह्याङ ओभर अझै बांकि? हैन त्यो रिंकुटे आउदै न आउने भन्छ त? झन सलुट देको।
ठुली के छ? बल्ल फुर्सद हो?

 
Posted on 05-05-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उडायो सपना सबै हुरिले
सपना सबै हुरिले।।।।लेले

कोइ छ हाँ, के हुँदै छ
वो पित: छु दु,
सबैलाई तारेमाम है


 
Posted on 05-05-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ रिठ्ठे सान? मलाई त डुबाएउ नि , आज पनि काम गर्नी मनै छैन

लहरे बिचरा !! रात रात भर फोन गरेर पनि


 
Posted on 05-05-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोल्ले फोन गर्‍यो रात रात भर
यो सब हल्ला फैलाउने पित: हो क्या
तेसै एस्तो सोझो मान्छे लाई
फोन त छैन आफुसँग, फोन भन्या के हो ताअाअाअा
 
Posted on 05-05-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले डुबाये कि ति नानीले डुबाइन् हँ पर्बते? लौ रउसीको रउसी पानीको पानी गर्दिनु परो भाभी !
बौचा के हुँदैछ?

 
Posted on 05-05-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिठ्ठे , कल्ले डुबाएको हो हिसाब किताब गर्न बाँकी नै छ

मलाई त कथा लेख्न आउने भए लेख्ने थिए होला 

 


 
Posted on 05-05-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो ११३ लम्बरको झिल्क्या प्रायस्चित संसकरण चौतारीमा पनि आईपुगियो गाँठे!

धोती फेरेर जिम्माल रेखी हाल्दैछन, रिट्ठे रोटी घुर्दै छ, तलब साहुको खाने मतलब चौतारीको गर्नेहरु पनि झुरुप्प झ्याम्मिया छन। झिल्के पलेटी कसेर हाताँ जौ कुश च्यापेर जिम्मालको मुखाँ हेर्दै छ। झ्यामिनेहरुमा खासखुस चल्दैछ।
के अर्न लाहुन्त नी ह्याँ?
आँच! जिम्माल सुड्डा हिँजो कि उता जोरेथाङ्ग बाट घुर्दा पत्ताबोङ्गमा त हो मातेर लडीराको रछन्त -- पछि म अन्त पून्टे डोजुलाई लिएर पुग्दा त आम्मामा! सुड्डा त छैन त --
के को पुजा लाउँलान लाईरान हँ ह्याँ?

जबाफ एउटै: झिल्केले अस्ति ह्वात्तै रोजा सुराँ चौतारी हाप्यो काजीले भनेर हिनेछ -- रोजको खोजाँ आफ्नै ज्यान बोझ जस्तो भएर आएछ फर्केर फेरी --त्यसरी चौतारीको त्याग गरीसके पछि फर्किन प्रायस्चित गर्नु पर्छ भने अरे जिम्माल ले अनि --

जिम्माल: ॐ बिस्नु बिस्नु बिस्नु--हरी ॐ -- के सारो चाईन्जो भिड गरेका हुन हउ--भीड चाईन्जो बढ्दो छ गोला घेरो चाईन्जो घटदो छ -- के आँट्या हुन?
रिट्ठे: रोटीमा आँट्या छन है जिम्माल-- छिटो  गर छिटो -- एक चोटी भने त भै गो नी बिस्नु त्यसरी लाईनै पिच्छे तिन चार चोटी भनेर नी साध्धे हुन्छ के त? अहिले एउटाले झम्टियो रोटी भने त नी --


 
Posted on 05-05-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


nepchi bhauju fursad ta chaina aaj saahuko off bhaekole ali fursad bhaeko ho.

 
Posted on 05-05-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>रिट्ठे रोटी घुर्दै छ<<<

लौ हेर दीप ब्रो ले म जस्तो सोझो साझो लाई नि मुछ्या? जे होस् अत्ती हसाउने क्या दीप ब्रो !



हो हो पर्बते कल्ले कल्लाई डुबाको हो त्यस्को लेखा जोखा गर्नै बाँकी छन्त !
दोहोरी हलबाट २ मिनेट बिरेकमा के निस्क्या साथीले त दर्हो एप्रोच हान्न भ्याइसकेको ! मैले माने बा पर्बते लाई --हरे प्रभु !


 
Posted on 05-05-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो रिट्ठे पर्वते जस्तो हँसिया जस्तो सिधा साधा मान्छे लाई
JPT नभन त,
घर मा राखे बाहिर खोज्न गयो भने नभेटाउने मान्छे पो त हो पर्वते,
के कसो पर्वते.
 
Posted on 05-05-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन के कुरो गर्छ यो रिठ्ठे कल्ले कल्लाई प्रोपोज हानेको ह?
आफुले नि हसुरेर आयियो, निन्द्रा पो लाग्दइ छ हो, सुत्न पाएनी हुने नि है।
ठुलि के छ, आस्ती देखी ह्यान्सी खै खै भनेर सोधेको सोधेकै छु ठुलिले बाल देको हैन।

 

 
Posted on 05-05-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्क्या कानमा गुजी भर्या हो कि ! के भर्या हो? पर्पोज भन्या हो त रङीला मैले? एप्रोच भन्दैछु झन ! पर्पोज त तेस्पछी पो त साथी !

 
Posted on 05-05-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ जे भनी एप्रोज कल्ले कल्लाई गरेको ताअाअाअाअाअा।
ठुलि, खै त्यो एक मुठा मुली देउत मलाई।
दीप ब्रोले दह्रो जोत्न जानेको है।

 
Posted on 05-05-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के, के छ हौ तिम्रो खबर? अरु सप्पैलाई त अगिनै सोधि सक्या हो क्यार।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters