Posted by: Harka_Bahadur May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

यसो एक्छिन बाहिर गएको, बज्जे बज्जिनी हरु यहाँ आएर, मकै खाएर, खोया यही फालेर, कोइ कोइ चै सुत्नै हिडि सकेछन, लौ हेर मम्फली पनी यही छरेर गएछन, लौ लहरे चै रेडियो लिएर माथि तिर लागेको देखेको थिए, अनी लहरेको पछी पछी लाग्दै दिपिका नानी पनि खाली खुट्टा नै दूगूर्दै थियिन कता कता गएछन ह।
Read Full Discussion Thread for this article