[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 250549 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-07-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ni gaye aba
 
Posted on 05-07-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! लहरे सो सुइट

लहरे, म पनि यहाँ नै छु साथी, फेरी गफ मात्र चुट्दा फेरी काम लथालिङ हुने पिर के, बुझ्यौ?
अनी साथी म किन ठुस्स पर्नु नि? झन तेती लामो नोट छोडेर गएको होइन, मलाई विश्वाश छ तिमीहरुले नराम्रो कुरा गरेको होइनौ भनेर? त्यती विश्वाश नभएको भने म किन कुरा गरेर बसिरन्थे त साथी। अनी आफु त त्यस्तो ठुस्स पर्ने वा रिसाएर हिंड्ने मान्छेमा अली परीदैन साथी, पिर नगर  बरु मलाई त्यो के भनेको उल्था चै गर न के प्लिज थाहा पाउन मन लाग्यो क्या  मेरो दुर्भाग्य के भने कोही पनि नेवारी बुझ्ने साथी छैनन् सोध्नलाई

अनी हो भन्या चित्रे खोइ आजकाल? मैले त उस्लाई नदेखेको त कत्ती महिना नै भईसक्यो, तिमीहरुले भेट्यौ भने मैले सोधेको छु भन्देउ है


 
Posted on 05-07-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>दिपिका छु याना: चोनागु। ज्या: खला:। सो दिपिका, थौकने छ: चोङु बाख: न बोने मन्त, गुबले चोएगु मेगु न्हैपुगु बाख:। अले दिपिका छन्त मह: फुल। अले मेगु छु दु ले दिपिका <<

दिपिका के गरेर बसेको, काम मा हो। हेर दिपिका आज्काल तिमीले लेखेको कथा पनि पढ्न पाइएन,
कहिले लेक्ने रमाइलो अर्को कथा। अनी दिपिका तिमी सञ्चै। अनी अरु के छ त दिपिका

>>दिपिका तँचाये मते, छन्त छुन धाइगु मखु, ए ख्वा: देकेमा ला दिपिका, छक: न्हिलाबिउसा का का दिपीका <<

दिपिका नरिसाउ है, तिमीलाई के पनि भनेको छैन, तेस्तो अनुहार बनाउनु पर्छ, हँसिदेउ ल ल दिपिका 


 
Posted on 05-07-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी लहरे मलाई चाँही के भनेको त?
"मैले केही भनेको छैन, खाली खत्तम छ भनेको" भनेको हो ?
लौ रिठ्ठे ले अघी नै शुभरात्री? किन छिटो भन्ने  कुरो बल्ल बुझिदै छ
 
Posted on 05-07-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेलाई पहिलो, दोर्सो अनी तेस्रो राउन्ड को जदौ। क्यार्नु त्यो एग-जाम भन्ने जन्तु पछी लागेर हैरान पारी रको छ, तेसै लाई सम्हाल्न गाह्रो पारी रको छ।
चौतारिमा त आज भाषा दिवस लागे जस्तो छ त।

लहरे सञ्चै? दिपु साथी के छ? 


 
Posted on 05-07-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ नेप्चे ब्रो खबर? कबिता त हरिप लेखेका छौ रे त , क्यार्नु आफुले बुझिदैन
 
Posted on 05-07-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते लाई केही भनेको होइन मात्र
पर्वते त रुखको हाँगा जस्तो सोझो छ भनेको

नेप्छे लाई पनि तारेमाम, मलाई सञ्चै अनी सक्यो त एक्जाम भन्ने जन्तु


 
Posted on 05-07-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते, अरु त सबै ठिकै छ। तेही एग-जाम भन्ने जन्तु ले पिछा गरेर हैरान पारी रको छ। कबिता पढेर यहि भए नि २ शब्द ब्यक्त गर्देको मा ब्रोलाई धन्यवाद।

लहरे, अब शुक्रबार देखी बल्ल त्यो एग-जाम भन्ने जन्तु ले पिछा छोड्छ।

हन यो चित्रे अनी हरी कता हराए आजकाल? नाकमुख न देखेको पनि धेरै भो त। भाउते गुरु फेरी गुफा पसे जस्तो छ। 


 
Posted on 05-07-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले मलाई जिस्काउन कती चोटि "दिपिका" शब्द प्रयोग गरेछ भने म त परीरा अहिले पढेर। मैले तेही एउटा मात्रै बुझ्छु भनेर हो लहरे
बिचरा पर्बत्यालाई पनि जिस्काको हो? पर्बत्या हजुर पनि नेवारी नबुझ्ने ग्याङ मा हो?
नेप्चु ठिक छ साथि मेरो। अनि तिम्रो?एग-जाम भन्ने जन्तु ले त मलाइ पनि हत्तु पार्यो, बल्ल सिध्यो
 
Posted on 05-07-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि एउटा त्रिक लगाको क्या,
धेरै नाम लेखेछी, मेरो नाम लिएर के भनेको भनेर टवाअँ पर्छ क्या, अनी लास्ताँ यो टाउको
झुन्दाउने अनी बबाल मजा आउछ।
 
Posted on 05-07-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु साथी, मेरो पनि ठीक छ। तिमीलाई पनि पनि त्यो एज-जाम भन्ने जन्तु ले हत्तु पारेको? अहिले तेसै को महमारी चलेको छ रे। लु अब चाइ घर तिर लाग्नु परो।
 
Posted on 05-07-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई आजको अन्तिम लास्ट तारेमाम।
गम्लेको साँझ झमाझमाउदो होस्।

 
Posted on 05-07-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सबैलाइ तारेमाम।

अब भात हाम अनि सुत्न जाम।

रात्रिकालीन जदौ।


 
Posted on 05-07-08 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप काम चोरहरु घर तिर लागिसकेछन
 
Posted on 05-07-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज छैन के भाको यस्तो ?     
 
Posted on 05-07-08 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के भाई, तार सार जोड्नी, लाइट साउन्ड् सबै ठीक पार है , म एक्छिनमा आउछु अनी कन्सर्ट दिनुपर्छ
 
Posted on 05-07-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani concert herne aja
 
Posted on 05-07-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म के म लिड गिटारिस्ट अनी मेन भोकल है, अनी पर्बते बुढा मान्छे चै ड्रम मा है अरु के के मा भनी हालुम है पछी झेल्ली गर्न पायिन्न।
 
Posted on 05-07-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया मैया चै कि बोर्ड मा है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters