serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 286745 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-11-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr. Noodle bhanya ke kasto nabujhya?
 
Posted on 08-11-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ नबुजेनी बुझे झै गरी टाउको हल्लाये, त्यो कपमा राखेको नुडल हैन बुजे बुजे ।।
अनी सबै हसुर्दै हो कती हसुर्न सक्ने हो गाँठे ।।
 
Posted on 08-11-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अस्तिको म: म: त  रिट्ठे बज्या हुन्जेल कहाँ बाँकी राख्थ्यो र  । लास्टाँ १० गोटा न लुकाएको भए भोकै  पारिन्थ्यो गाँठे।   अन्तरे दाई पनि अजङ को मान्छे, साइज अनुसार कै म: म: हसुरे। पर्बते काइलो हेर्दा बिस्टे भन्दा फिस्टे, हसुर्‍याइमा त नमस्ते। २-४ दिन म: म: लन्च डिनर खाने प्लान सब ढलान भयो। <<<
 

हैन ठुल्दाइ 'हस्ते हस्ते मरो' भन्ने प्लान छ कि क्या हो ! हसाउन पनि कत्ती हसाको त !

सान्नानी, ठ्याक्कै उल्टो भनेउ यार तिम्ले । त्यो गुरुप मै सप भन्दा कम् खानि मै हो, क्यार्नु त आफ्नो त सिक्स प्याक मेन्टेन गर्नु पर्नी फेरी ! पायो भन्दैमा बेस्कन खान्न क्या म ! हदै खाए ७-८ वोटा खाए होला मैले !

 

 


 
Posted on 08-11-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हो सान्नानी हो, रिठ्ठेले १२० वटा मो मो खाको रे हिजो, पुरै अमेरिका थर्केको छ रे यो कुरो ले ।। <<<

हन आफु जस्तो घ्याम्पो ठानेउ कि के हो हर्के हाम्लाई हँ? तिमी जस्तो हो कि क्या हो अस्टमी को दिनाँ छीनाको खसी टिका दिनै भुँडी पनि नराखी एक्लै हसुर्ने ! भन्नै पर्‍यो भने अरु नि छन तेस्ता उदाहरण तिम्रा त


 
Posted on 08-11-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन १२० वटा मात्रै भनेर सबैको अगाडि इज्जत जोगायिदिये भनेर रिठ्ठे मक्ख पर्ला भनेको त बम्किनपो थाले छ बज्जे।।
मैले मो मो पाको भये ४० वटा त सासै नरोकी खान्थे, धरो धर्म हो ल ।।
 
Posted on 08-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

40 wata momo sasai naroki launa ghyaampo bhanya ritthele ta sachchai ho raichha harkalai.
 
Posted on 08-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती वटा म: म: खायौ भन्ने त परमाण छ क्या रे। कस्ले भिडियो नि खिचेको छ क्या र। ८-१० वटा त चिसो फ्रिजमा हाल्या म: म: ( भोलिपल्ट ) खायो होला। तातो तातो त पाक्न पाएको छैन "ठुल्दाइ ८ मिनेट भयो" भन्ने मान्छे पनि रिट्ठे होइन भन्ने कुरो सहि होइन।
 
Posted on 08-11-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के सुन्दै छु, ठुल्दाइ को मा म्:म: पार्टी अनी हामी लाई चै अत्तो पत्तो छैन,

भएन है ठुल्दाइ एस्तो त,हामी नि आउथेम कि उडेर गूडेर जसरी भएपनी।

अनी रिट्ठे ले १२० वोटा म्:म: झ्वाम रे, १२० वोटा ६० वोटा खाएर ६० वोटा त बुसट म पोको पारेर ल्याएँ भन्दै थियो मलाई त ( )
लौ नमरी बचेँ कालले साँचे कहिले खान पाइने हो कुन्नी ठुल्दाइ ले बनाको म्:म: ।

हाउरो लहरे बज्जे कता गो हँ आज म्:म: को नाम सुन्न साथ त आउनु पर्ने हो ।


 
Posted on 08-11-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छन यिनिहरु? कस्ले खायो म:म?अरु त अरु ठुल्दाइ ले समेत् ढाट्न लाउनु भएछ, आफुलाई त नाम लियो भने पनि वाक्क आऊला जस्तो हुन्छ
 
Posted on 08-11-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सान्नानी , मत माहा घ्याप्पे पो होत , मो मो पसल छिरेसी, एक्कै चोटि साँढे दुई प्लेट मो मो मगार खाने मान्छे पो होत हामी गाँठे ।।
बिस्टेलाई नि थाहा पत्तो दिएनछन कठै बिस्टे , रिठ्ठेले खाको मो मो नपच्ने भो, चोखो लाग्ने भो भन्थे उहिले उहिले ।।
 
Posted on 08-11-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोलाउन त कसैलाई बोलाको थिएन बिस्टे। पर्बते छिमेकी र सहयोगी भई हाले। अन्तरे दाई हाम्राइ तिरको मल मा मल जल खरिद गर्न आउने भन्ने खबर पाएको र मौसम ले पनि च्यालेन्ज गरेको उपलक्षमा म: म: पकाउन सुरु के गरेको थिएं, रिट्ठे बज्या अन्तरयामी राइछ कि क्या हो? घ्राण शक्ती बलियो भएर हो कि क्या हो, आइपुग्यो टुप्लुक्क।

बिस्टे काजी, मिलाएर यताको बाटो आउनु परो। अर्को भब्य पार्टी जान्छ नि। ( रिट्ठेलाई थाहा दिनु हुन्न नि फेरी)


 
Posted on 08-11-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँढे दुई प्लेट ni magauna milchha? :O

hajurbaa ma ni momo khani


 
Posted on 08-11-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले ब्रो खै हँ?

त्यो दरबार स्कुलको जग हाल्दाका कथा सुनाउँथे कि भन्या---


 
Posted on 08-11-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्छ मिल्छ, पसले ले मुख तिर पुलुक्क हेर्छ, अनी एक फेर भुँडी तिर पुलुक्क हेरेर हास्छ, अनी दाइलाई साँढे दुई प्लेट रे भन्छ , अनी पैसा तिरेर टोकन लिएर एक जग पानी आफ्नो अगाडि राखेर बसिन्छ ।।
 
Posted on 08-11-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त सन्नान्नी ४० वटा म:म एक्कै साशमा त्यो पनि बुङुर को म:म थोडै खसी कुखुरा को हो र ! अझ अर्कालाई १२० वटा खायो भनेर हल्ला फिजाउदो रैछ !

ठुल्दाइ ल ल भिडियो नै हेरे नि केइ छैन ! रउसी को रउसी पानी को पानी भैहाल्छ नि ! कल्ले कती रउसी खायो भन्निमा ! हाम्ले त तेइ ८-१० वटा खाँ हो क्यारे एक लठमा ! तेइ भ'र अहिले पाये नि खाने म त ! उ ति आँखा चिम्लेर हसुर्नी पर्बते लाई हेर्नुस् अब १ हप्ता सम्म म:म को नाम लिन्न भन्न थालिसक्यो ! बिस्टे लाई कार्ड पठाको रे त ठुल्दाइ ले ! मेल बक्स चेक् गर्नु पर्‍यो साथी


 
Posted on 08-11-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी दाइलाई साँढे दुई प्लेट रे भन्छ "

साँढे दुई प्लेट हैन भन्न त राँगो दुई प्लेट भन्नु पर्ने हो तर भैसी दुई पिलेस भन्छ होला --

Last edited: 11-Aug-08 01:55 PM

 
Posted on 08-11-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैंसी हैन दीप ब्रो, राङा क्य राङा, उही मधेस बाट सेतो मशिले नम्बर लेखेर ट्रकमा खादेर लेर आको राँगा क्या त ।।
 
Posted on 08-11-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के तिमारले कलेज पढ्दा दुईको पाँच च्या खा' छौ?
 
Posted on 08-11-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो हो त्यो दुइको पाँच चिया भनेको ? ?
 
Posted on 08-11-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2 cup kinera 5 bhag laaune bhanya hola. ho ritthe kanjus?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters