Posted by: ritthe August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तेइ त सन्नान्नी ४० वटा म:म एक्कै साशमा त्यो पनि बुङुर को म:म थोडै खसी कुखुरा को हो र ! अझ अर्कालाई १२० वटा खायो भनेर हल्ला फिजाउदो रैछ !

ठुल्दाइ ल ल भिडियो नै हेरे नि केइ छैन ! रउसी को रउसी पानी को पानी भैहाल्छ नि ! कल्ले कती रउसी खायो भन्निमा ! हाम्ले त तेइ ८-१० वटा खाँ हो क्यारे एक लठमा ! तेइ भ'र अहिले पाये नि खाने म त ! उ ति आँखा चिम्लेर हसुर्नी पर्बते लाई हेर्नुस् अब १ हप्ता सम्म म:म को नाम लिन्न भन्न थालिसक्यो ! बिस्टे लाई कार्ड पठाको रे त ठुल्दाइ ले ! मेल बक्स चेक् गर्नु पर्‍यो साथी

Read Full Discussion Thread for this article