Posted by: बिस्टे August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

हैन के सुन्दै छु, ठुल्दाइ को मा म्:म: पार्टी अनी हामी लाई चै अत्तो पत्तो छैन,

भएन है ठुल्दाइ एस्तो त,हामी नि आउथेम कि उडेर गूडेर जसरी भएपनी।

अनी रिट्ठे ले १२० वोटा म्:म: झ्वाम रे, १२० वोटा ६० वोटा खाएर ६० वोटा त बुसट म पोको पारेर ल्याएँ भन्दै थियो मलाई त ( )
लौ नमरी बचेँ कालले साँचे कहिले खान पाइने हो कुन्नी ठुल्दाइ ले बनाको म्:म: ।

हाउरो लहरे बज्जे कता गो हँ आज म्:म: को नाम सुन्न साथ त आउनु पर्ने हो ।

Read Full Discussion Thread for this article