[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 286437 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-12-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते दिपिकाजी, तपाईं कथा लेख्ने दिपिका होइन, होइन भने माफ पाउँ
हो भने मैले तपाईंको कथा पढेको छु, सम्बन्ध भन्ने, धेरै राम्रो छ।
कमेन्ट मात्र नगरेको, नयाँ नयाँ भएर होला कि। म पनि तपाईंको फ्यान भएँ।

रिट्ठे तेसो राइछ, ल ठिकै छ, मलाई थाहा नै थिएन। ल अब देखी म पनि गाली गर्छु है तिमीलाई


 
Posted on 08-12-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ल अब देखी म पनि गाली गर्छु है तिमीलाई <<<

 

अघी 'रिट्ठे जी' भनेर एक पटक गाली गरिसकेउ नि अब के गर्छौ र गाली


 
Posted on 08-12-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जि भनेको गाली हो, त्यसोभए म रिट्ठे जि भनेर बोलाउ त

मलाई त खुब रमाइलो लाग्यो है यो चौतारी त
कस्तो टाईम पास हुने राइछ, नत्र त बोर भएर

अनी धेरै मान्छे छैन यो चौतारीमा ७-८ जना मात्र हो, रिट्ठे जि


 
Posted on 08-12-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते लोकेन्द्र, मैले तिम्रो नाम नै के राखेको देखिन त्यसैले केही नभनेकी। स्वागत छ है हाम्रो शीतल चौतारीमा।

अरु हरु खोइ त?

 रिट्ठेलाई के भयो भनेको साथी? तिमीलाई गाली गर्ने हिम्मत कस्ले गर्‍यो? :)


अनी बौचा लाई के भयो रिट्ठे?  थाहा छ? सन्चो नभएको त होइन?


 
Posted on 08-12-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोके ७-८ जना मात्रै होइन धेरै छन् यहाँ। माथिको फोटो मुन्तिर हेर यहाँका गाम्लेहरुको नाम। कति त बेपत्ता भईसके, हामी भने अझै छौं।      
अरु सबैलाई अपरान्हको जदौ फेरी। 

 
Posted on 08-12-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत को लागि धन्यवाद दिपिका
दिपिका भन्छु है, कि दिपिका जि भन्नु पर्ने हो।

अनी चिप्लेढुङा, ए त्यसो पो, भनेपछी सकृया रुप्मा चाँही ७-८ जना मात्रै
अनी सबैभन्दा सकृया चाँही को हो।


 
Posted on 08-12-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका तिमी हुँदा हुँदै मलाई गाली गर्ने कसैको हिम्मत? तिम्रो बाटा स्यान्डल को छाप पर्छ नि अन्वारमा फेरी !

लोके, ल अब रमाइलो लागेकै हो भनेर भोली बाट रेगुलर ब्यान ९ बजे देखी साँझ ६ बजे सम्म अनी बेलुका 9 बजे पछी ११ बजे सम्म चौतारीमा पाल्नु हुनेछ भन्ने विश्वाश लिएका छौ हाम्ले !

दीपीका, बौचा त्यस्तो जब्बर छ के बिरामी पर्थ्यो र, च्याएर हेर्दै होला नि ऐले पनि !

Last edited: 12-Aug-08 03:02 PM

 
Posted on 08-12-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राती पनि छ चौतारी, तर अली ढिलो भएन र आफ्नो फेरी चाडै सुत्ने बानी छ

बौचा रे लोल कस्को नाम यो बौचा भन्ने - नदेखिरा मैले त


 
Posted on 08-12-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६ बजे सम्म रे - अहिले नै कोही छैन, ६ बजे सम्म को नै बस्ला र
अघी देखी म बोलेको बोलै छु। अरु कता गयो फेरी
 
Posted on 08-12-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा को परिचय यस प्रकार छ !

'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'तोतेबोलि सुधार आयोजनाका प्रमूख आयुक्त' तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम--गलज प्रतिष्ठानका प्रमुखतथा 'चौतारी हाजीरि जवाफ कार्यक्रम मुल समिती का अध्यक्ष' तथा 'चौतारी चिया पान ब्यबस्थापन समितीका अध्यक्ष तथा 'चौतारी आलोचना सहनशक्ती समिती' अध्यक्ष श्री बौचेन्द्र वीर बिख्रम स्वहाँ  हा हा


 
Posted on 08-12-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोके, सकृय को निष्कृय को हुन्, दुई चार दिनमै थाहा पाइहाल्छौ नि।  अनि तिम्रो समय अनुसार बिहान ८ देखि ६ बजेसम्म गफगाफ हुन्छ अनि बेलुका ९-१० बजे तिर गीतान्जली चल्छ।


बाउचा त हरायो नभन्दै। अस्ती शुक्रबार एक दिन आउन्न भन्या मान्छे। दुई महिना पछी राजीनामा दिन्छु भन्थ्यो, अहिले नै टाप कस्या त होइन होला।    

दीपू, म त यहीं छु है अरुको बारे त थाहा भएन। 

 
Posted on 08-12-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल 
कतीवाटा पद, मान्छे त खतरा जस्तो छ, नाम चाँही बौचा रे,
एउटा पद मलाई पनि चाहियाथियो, कोसँग माग्ने होला,
कसरी लिने हो पद, केही सल्लाह सुझाब दिन मिल्छ होला नयाँ मान्छेलाई।
 
Posted on 08-12-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकु ब्रो यो चौतारी त नशा हो नशा,आदत लागेची छोड्न गाह्रो छ्।
लौ अली केही गरेर देखाउनु पर्‍यो,आफ्नो लुकार लाख्या प्रतिभा देखौनु पर्‍यो अनी पद पाईन्छ तेसै एकै चोटि पद खोजेर कहाँ पाईन्छ र भन्या
 
Posted on 08-12-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे को कुरा सोर्है डलर सहि हो ! पद पाउन त गाउलेलाई केही गरेर देखाउनु पर्छ ! बौचा त एक्छिन खाली बस्दैन केही न केही गरेरै बस्छ केइ भएन भने अर्काले लेखेको 'उल्ठा' भये नि गर्छ ! तेस्सै पा' हो र पद ?
 
Posted on 08-12-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौके: (केटिलाई) डार्लिङ, मेरो मुटुमा आएर बसन।
केटी: (रिसाएर) चप्पल फुकालु?
लौके: मेरो मन मन्दिर होइन, नफुकाली  आए हुन्छ।  
 
Posted on 08-12-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धेरैको लागि नशा  हो
कसै कसैको लागि दशा हो

जो रम्न सक्छ,
त्यो जम्न सक्छ।
जसले गती छाड्छ
त्यो अगती हुन्छ।


 
Posted on 08-12-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लौके लोल दामी ल !

अरु नि जाओस ल


 
Posted on 08-12-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम मा राम र नारायण कुरा गर्दै थियो
राम: नारायण, म ५ महिना देखी राती को क्लास लिदैछु अनी अर्को हप्ता मेरो एक्जाम छ।
नारायण: हो रे
राम: जस्तै, तिमीलाई थाहा छ ग्रहम बेल को हो?
नारायण: थाहा छैन
राम: उसले फोन को आबिस्कार गरेको थियो १८७६ मा, तिमीले राती क्लास लिएको भए थाहा हुन्थ्यो

अर्को दिन
राम: अलेक्जेन्दर दुमस को हो थाहा छ तिमीलाई
नारायण: थाहा छैन
राम: "The 3 Musketeers" का लेखक, तिमीले राती क्लास लिएको भए थाहा हुन्थ्यो

अर्को दिन फेरी
राम: अनी तिमीलाई Jean Jacques Rousseau को हो थाहा छ?
नारायण: छैन
राम: Confessions का लेखक हुन उनी, तिमीले राती क्लास लिएको भए थाहा हुन्थ्यो

यो पल्ट चाँही नारायण लाई सही नसक्नु भएछ अनी सोधेछ, तिमीलाई थाहा छ श्याम सुन्दर को हो भनेर

राम; थाहा छैन
नारायण: त्यो त्यही मान्छे हो जो राती राती तिम्रो श्रीमती सँग घुमेर बस्छ!! तिमीले राती को क्लास नलिएको भए तिमीलाई थाहा हुन्थ्यो। 

Last edited: 12-Aug-08 04:04 PM

 
Posted on 08-12-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोके ले झलक चाँही देखायो हो ।

 लोल लोके लोल।


जोक भन्दा लेख्दा चौतारीको गरिमा ( गरिमा मात्र किन भन्ला फेरी? ), आस्था र सम्बन्धलाई आँच पुग्ने खाल को नहोस् ।

भोक लाग्या बेला, जथाभाबि जोक भनथाल्यो भने झोंक चलेर कोक को बोटल ले बाँकी काम टोटल गर्दिन्छ, हर्के ले।


 
Posted on 08-12-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोके लोल।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters