[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 286744 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-06-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका नानु,
हो हो, लहरे जिस्काउन पायो भने न जिस्काउनु है।
मामा भान्जी मिलेर लहरे लाई खहरे पहरे कहरे शहरे बनाइ देला।

 
Posted on 08-06-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो बिस्टे धेरै नकराउ है - अहिले
डाहड गर्नु पर्या छैन मलाई -
ल अब चाँही साचै पुग्यो ल -
भाग्य म लेख्या भे पनि नभे पनि बाल मतलब
अब सोध्नु पनि पर्या छैन - भन्नु पनि पर्या छैन
ल बाइ बाइ
अनी रिट्ठे कहाँ पिकनिक नि म्याडिसन इसक्वार बिल्डिङ मा हो
 
Posted on 08-06-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले फोटो टाँसेको नमस्कार गरेर कसैले नि देखेन रे मेरोमा त आउछ त फेरी
 
Posted on 08-06-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो तिम्रो बिग्र्या कम्प्युटर के काम सान्नानी
फ्याँकिदेउ त्यस्तो चिज ल - हाम्रो मा त केही नि आएन  
 
Posted on 08-06-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अनी रिट्ठे कहाँ पिकनिक नि म्याडिसन इसक्वार बिल्डिङ मा हो
<<<

होइन हौ बौचा, 'छ झन्डे' (सिक्स फ्ल्याग्स) भन्दैछु त !
सान्नानी फोटो आएन हाम्रोमा पनि !


 
Posted on 08-06-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बौचा, मूड अफ जस्तो छ। अन गर्न बिर्सेंउ कि?

हाम्रो मा नि आएन सान्नानी । न आए नि नाग कै फोटो टाँसे होलाउ, गम ले टाँसेको होला फेरी। गोबर ले न टाँसी हुन्न फेरी।

लाउ आज को प्रश्न- नाग को पुच्छर किन चुच्चो परेको हुन्न सर्पको जस्तो? 


 
Posted on 08-06-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले


आरामै? बिर्खे बुढा कता लाग्या हुन, संगै भट्टिमा थियौ होइन हिजो?


 
Posted on 08-06-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न: नाग को पुच्छर किन चुच्चो परेको हुन्न सर्पको जस्तो? 

उत्तर:  किन कि नाग सर्प होइन


 
Posted on 08-06-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रश्न: नाग को पुच्छर किन चुच्चो परेको हुन्न सर्पको जस्तो? 

उत्तर:  किन कि नाग सर्प होइन


 
Posted on 08-06-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेलाई नागपञ्चमिमय बुधवारे जदौ।


 
Posted on 08-06-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुन: तारेमाम। हिंजो छुट्टी के पाइएको थियो, आज पेलान भेट्टियो। दिनभरी पानी पर्नु बाहेक अरु त्यस्तो केही भएन।
जिम्मालसँग भेट भएन ठुल्दाइ। बिहानै बर्बराउँदै थिए साहूले छुट्टी दिएन भनेर, त्यसपछी नामो निशान छैन।      

 
Posted on 08-06-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिलेन मिलेन। नाग पनि सर्पकै काका सन्तान हुन। सहि जवाफ चाहियो।


ज्ञान नै छैन अचेलका केटाकेटी हरुमा। क्याटरिनाको ल्लोप स्टोरी, पेरिस हिल्टन को फेशन, ब्रिट्नी को दुर्लभ फोटो बारे सोध्यो भने निमेष मै जवाफ दिन्छन। 
 

तारेमाम नेप्चे।


 
Posted on 08-06-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई तारेमाम का साथै अरु सप्पै पातकीहरुलाई बुधवारे बकम्फुसे सलाम।
 
Posted on 08-06-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पास ठुल्दाइ ! ल जावोस न त अब नाग देवता को बारेमा किम्बदन्ती !

शेश नाग को अर्थ चाँही थाहा छ मलाई !

शेश = बाँकी
नाग = ठाउँ

शेश नाग = पृथ्वीमा भएको जल र भुमी बाहेकको बाँकी ठाउँ जहाँ बिष्णु भगवान बस्नु हुन्छ !


 
Posted on 08-06-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रश्न: नाग को पुच्छर किन चुच्चो परेको हुन्न सर्पको जस्तो? 

उत्तर:  परापुर्व कालमा नागको पनि चुच्चो पुच्छर थियो रे। चुच्चो पुच्छर  भएको ले त्यो नाग सबैलाई आफ्नो पुच्छर ले घोच्दै हिड्थ्यो रे। एसरी त्यो नाग सबैलाई दु:ख दिन्थे। सबै मानव समाज त्यो नाग देखी पीडित थिए तर नाग नागराज को छोरो भएको ले केही कदम चलाऊन सकेको थिएन। कसैले केही नगरने हुनाले त्यो नागले सबैलाई घोचेर मनोरन्जन लिन थाले। एस्तो नाग को ब्यहार बाट सबै पीडित थिए। एक दिन नाग जङल को बाटो जादै थिए। तेसै बेला क्याँरु क्याँरु भएर नाग यता उता हेर्न थाले। हेर्दै जादाँ नाग ले एउटा ॠषिलाई रुखमुनी तपस्या गर्दै गरेको देखे रे। त्यस्पछी नागको मन मा एउटा बिचार  आयो - त्यो के भने त्यो ॠषिलाई पुच्छर ले घोच्ने। त्यस्पछी नाग ले ॠषिलाई पुच्छरले घोच्न थाल्यो। जती घोचेपची ॠषितपस्या गरेको गरै गरेर बसे रे। एकछिन पछी नागलाई रिस उठेर ॠषिलाई बेस्कन नाकै को प्वालमा पुच्छर ले घोचेपछी ॠषिको तपस्या भङ भयो। यो देखेर नाग हेखँ हेखँ हेखँ हेखँ हेखँ गरी हाँसिराकेको थियो। ॠषिलाई रिस उठेर नाग लाई अब देखी नाग हरु पुच्छर चुचो नहुनु भनी सराप दिए। सराप दिनासाथ नाग को पुच्छर चुच्चो भएन। तेसैले तब देखी नागको पुच्छर चुचो नभएको जनविश्वास छ। 

चौतरी रस्रङ प्रधान


 
Posted on 08-06-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहडे बाबु ने बहुत हँसाइलियो खें खें खें। 

 
Posted on 08-06-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Last edited: 06-Aug-08 12:19 PM
Last edited: 06-Aug-08 12:20 PM

 
Posted on 08-06-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Last edited: 06-Aug-08 12:20 PM
Last edited: 06-Aug-08 12:21 PM

 
Posted on 08-06-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हसायो लहरे ले नि का का बाट कुरा आउछ है लहरे लाई नि तेसै बना हो रस्रङ प्रमुख।
तारेमाम,नेप्चे,नेत्रे,चिप्ले।
ल म हसुर्न गये, साह्रै भोउ लाओ


 
Posted on 08-06-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम! नेत्रे ।
नाग को पुच्छर बारे अड्डा पुगे पछी लेखिने जानकारी गराउन चाहन्छु। तब सम्म यो पेज लाई रेफ्रेश गर्दै बस्नु होला।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters