बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 229451 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-24-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के के हो दिपीका र लहरेको कुरा। ३ बजेको मीटिङ छ, त्यसपछी फेरी हाजिर गरम्ला। तारेमाम सबैलाई।  

 
Posted on 07-24-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन बजे मिटिङ हुँदा पनि २:५९ बजे सम्म चौतारीमा हल्लिएर चिप्लेले "गिनिस बुक अफ चौतारी रेकर्ड्स" मा नयाँ रेकर्ड राखेकोमा हार्दिक बधाई ग्यापन गर्न चाहन्छु।
 
Posted on 07-24-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ नि ठुल्दाइ ह्या बौचेस्वर र दीपीका को झन्नै झगडै परेको ! आफुलाई कल्लाई सम्हालुम कल्लाई सम्हालुम भएर कस्तो भ'को नि ! धन्न हात मिलाइहालेछन चाडै !
 
Posted on 07-24-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३:३० को हाजिर गरे मैले पनि।

हो नि दिपु, यो रोपाइ को सिजन मा भ्याइ न भ्याइ छ। तिम्रो के हुँदै छ?

रिट्ठे पाट लाई मेरो पनि जदौ।

चिप्ले लाई मेरो पनी बधाई।

बाँकी जम्मै लाई दोस्रो राउन्ड को नमस्ते।


 
Posted on 07-24-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यसो पो।

झगडा नगर नानु, नेपाल को राजनैतिक् पार्टी हो र झगडा गर्न लाई।


 
Posted on 07-24-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर मात्र हैन घनघोर भर्त्सना:

हालै चौतारीका बिभिन्न पदका पदभार सम्हाल्न पाएर घमन्ड तथा अभिमानले खुट्टा टेक्न नसकेका  तथा  रिस, राग, द्वेश, घृणा, जलन, तड्पाइ र पेट पोलाईले आक्रान्त बनेका, घोर पूर्वाग्रही, अति दुराग्रही, असिम कर्तव्यच्यूत, अपार पथभ्रष्टी, अखन्ड लज्जाहीन साथै अति परपीडक व्यक्ती लहरेकान्त लाकौल द्वारा सम्पूर्ण चौतारीका विवेकशील औतारीहरुलाई दिइएको अति आपत्तिजनक नाम प्रती मन्त्रीपरीषद् घोर भर्तसना तथा निज लकौलप्रती घनघोर भर्त्सना गर्दछ! आदरणिय चौतारि जनसमूदायहरु, इज्जत, मान, प्रतिष्टा,आदर, सत्कार, मित्रभाव, सहयोग, सामजस्यता, विवेकशीलता, नैतीकता, भाईचारा, कर्तव्यपरायणता तथा अखन्ड मित्रभाव नै चौतारीका औतारीहरुको गहनाको रुपमा रहेको कुरा सर्वविदीतै छ। तीन वर्षको लामो इतिहास बोकेको हाम्रो चौतारी नगरीमा चौतारी नगरीको गरीमा बढाऊन हामि सम्पूर्ण औतारीहरुको रगत, पसिना, मिहिनेत,लगन, परिश्रम र सहभागीता निरन्तर रुपमा रहिआएको छ। बिभिन्न भोज, भतेर, चाड, पर्व र व्रतहरुमा हामि एक अर्कालाई आदर, सम्मान र माया गर्दै सहभागि हुँदै आएका छौँ। आदरणिय औतारीहरु आजको यो समय हामि सबै एकजुट हुनुपर्ने समय हो। यस्तो परिस्थीतीमा आएको निज लाकौलको भनाईप्रती खेद, निन्दा, भर्त्सना तथा आलोचना गर्नुहुन हामि सम्पूर्ण चौतारीका औतारिहरुमा आग्रह गर्दछौँ। साथै, निज लाकौललाई आम माफी माग्ने आदेश दिँदै २४ घन्टा भित्र आम माफी नमागेमा निजको सम्पूर्ण पदहर खोसेर निजलाई पदच्यूत् गर्दै समाजीक बहिष्कार गरिने  व्यहोरा पनि अवगत गराऊन चाहन्छौँ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

 

 

 


 
Posted on 07-24-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा नेत्र कस्तो याद गरेको नि चिप्लु को समय 
सब का सब हसाउने

"बौचेस्वर र दीपीका को झन्नै झगडै परेको" ---- बौचेस्वर रे

"यो रोपाइ को सिजन मा भ्याइ न भ्याइ छ"

"झगडा नगर नानु, नेपाल को राजनैतिक् पार्टी हो र झगडा गर्न लाई"

नसक्ने नै भए मैले चाँही

"निज लाकौललाई आम माफी माग्ने आदेश दिँदै २४ घन्टा भित्र आम माफी नमागेमा निजको सम्पूर्ण पदहर खोसेर निजलाई पदच्यूत् गर्दै समाजीक बहिष्कार गरिने  व्यहोरा पनि अवगत गराऊन चाहन्छौँ।"  

Last edited: 24-Jul-08 03:45 PM

 
Posted on 07-24-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जिम्मालको मन्त्रीमण्डल पनि हाम्रो संबिधान सभा जस्तै हुन आँट्यो कि क्याहो?
 
Posted on 07-24-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा, अघी कस्को रिस को झोंक मा बिष बक्यो, अहिले तितो कोक को फेला पर्‍यो।

नोट्: मन्त्रिपरिषद को सूचना खेस्रा माइली बज्यैको करकमल बाट भएको बुझिन आएकोले, आइन्दा यस्तो सूचना, बिज्ञप्ती, गालीज्ञप्ती, गलौजज्ञप्ती निकाल्नु परे, माइला बुढा मार्फत माइली बज्यै लाई संपर्क राख्न हुन ।


 
Posted on 07-24-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आउ चौतारी रस्रङ बिभाग का प्रमुख लहरे कान्त लाकौल लाई सामाजिक बहिष्कार गरौ। बहिष्कार गर्न इच्छुक हरुले नाम दर्ता गराउनु हुन अनुरोध गरिन्छ। मौका आउछ पर्खदैन एस्तो मौका बार बार आउदैन।

चौतारी रस्रङ बिभाग   


 
Posted on 07-24-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ, फेरी हाजिर गरें। यसो चिया खान पाए हुन्थ्यो दिउँसोको।

नोर्ते, मेरो डेस्कबाट मिटिङ कक्ष करीब १५ मिटरको दूरीमा भएको, मेरो हिंडाइ चिप्लेकिराको जस्तो ढिलो नभएको तथा उपरोक्त दूरी १ मिनेट भन्दा छोटो समयमा तय गरी निर्धारित समयमै मिटिङमा पुगेको अवगत गराउन चाहन्छु।     

 
Posted on 07-24-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे बाउचालाई बहिष्कार गर्न इच्छुकहरुको नामावलीमा म बोर फस्ट। 

 
Posted on 07-24-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालै मन्त्रीपरिषद को सुचना माथि हाम्रो ध्यानाकर्षण भएको छ। हामीलाई सामाजिक बहिष्कार गर्ने कुरा उठेको हुनाले एस बारे हामीले केही भन्नु पर्ने हुन्छ। हामीलाई २४ घन्टे समय दिइएको छ माफि माग्नको लागि। अब आफ्नो बाउ बाजे ले समेत नगरेको काम यो लहरे कान्त लाकौल बाट पनि नहुने कुरा जानकारी गराउन चाहन्छौ। यसरी निकालिएको सुचना को बिरोध गर्दै हामीले केही बिरोध कार्यक्रम सार्वजनिक गर्न चाहन्छौ।


पहिलो चरण - आज साँझ देखी चौतारी बहिष्कार
दोस्रो चरण  - भोली दिन भरी चौतारी बहिष्कार
तेस्रो चरण - शनिबार र आईतवार दुई दिन चौतारी बहिष्कार
चौथो चरण - सोमबार देखी एक हप्ता  चौतारी बहिष्कार
पाचौ तथा - अन्तिम चरण अनिश्चित कालिन चौतारी बहिष्कार


लहरे कान्त लाकौल
चौतारी रस्रङ प्रधान
चौतारी गा. बि. स.
साझा


 
Posted on 07-24-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्रीपरीषद् द्वारा खुसि प्रकट:

हालै मन्त्रीपरीषद्ले गरेको लहरेकान्त लाकौलको घनघोर भर्त्सना र निजलाई गरिने भनेको सामाजीक बहिष्कारको सुचनालाई सबैभन्दा सकारात्मक रुपने निज लाकौलले नै लिएको देखिन आएको छ। समाजीक बहिष्कारको कुरा सुनेर निज लाकौलले स्वयँ चरणबद्ध रुपमा आज बेलुकि देखि बिहान सम्म, भोलि दिनभरि, शनिबार र आइतबार लगायत सोमबार देखि सधैँ आफैँ बहिष्कृत सुने कुरा गरेकोमा मन्त्रीपरीषद खुसि हुन पुगि निजलाई निजको सम्पूर्ण पदहरु फिर्ता गर्नुको साथसाथै आजका मिती देखि लागु हुने गरि एक अर्को नयाँ बिभाग ' चौतारी आलोचना सहनशक्ती समिती' गठन गरि उक्त समितीको समिती प्रमूखको पद पनि दिइएको छ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्


 
Posted on 07-24-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल लोल।

बिचरा लहरे पदै पद ले थिच्चिएर खुस्केला भन्ने पीर मलाई । जसले जे भने नि एउटै गाउ ठाउँ को एउटै भाषा भेष परेको न परो। डटेर् लाग बौचा, हामी छौं।

 

अझै आउनु भएन, माइली बजै त। गाली न सुनी के घर गै भो र भन्या।


 
Posted on 07-24-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै थाकियो आज!

ल बिदा पाम त मेसो मिले आउँदै गरम्ला नमिले पोस्ट गरमला लोल!


 
Posted on 07-24-08 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त आज छैन कि के हो?
 
Posted on 07-24-08 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले सुरु नगर्दी नहुने भो गीतान्जली , लौ त लौ है यसो गीत सुन्ने मूड बनाम है गाम्ले हो ।।।

पानको पात माया तिम्लाई सम्झन्छु दिन्को रात मर्स्याङ्दी सलल ।।।

Paan Ko Paat... - Gyanu Rana,Jay Nanda&Bom Bdr.
 
Posted on 07-24-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे पानि मुसो तलाइ मेरो नाम राख्दो रच तेरा त म यसतो हाल गरचु कि  तेरो गिदि फराइ गरचु का तलाइ खाइदुआ स्याल


 
Posted on 07-24-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा बनमा फुल्यो फुलै फुल बास्ना चल्यो मनैमा -- लौ यो चै उफ्री, दिपिका र चेली को संयुक्त फर्मायिश रैछ है , ईमेल रिक्वेस्ट ।।

 

aha banma fulyo fulai ful .mp3 - puja lama
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters