बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 229379 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-25-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै हसुर्न मरे जस्तो छ। गूड् मर्निङ चौतारी।
 
Posted on 07-25-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् माफ्टर्नुन चौतारी,
ब्यान ब्यान देखी भेलामा जानु परेर आउनै ढिला भो।
लौ सान्नानी ले बना चिया नि खाइयो,आगो मा पका चिया को स्वादै आर्कै।
ठुल्दाइ,रिट्ठे,पिया,भान्जी,सान्नानी,लहरे,चिप्ले,सउंधिनी ज्यु,हर्के,नेत्रे लगायत पछी आउँदै गरेका सप्पै लाई मैले रमझमे तातातो जदौ टक्र्याए है । आ आफ्नु चिनेर लिनु होला।
भोउ लायो आफुलाई नि जानु पर्‍यो धुर्ब्या हुटला चना चिउरा खान।
 
Posted on 07-25-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रेको 'मर्निङ' पनि शन्कास्पद नै छ !

'सबैजाना मरे' भन्छ - Mourning भन्न खोजेको हो कि?


 
Posted on 07-25-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे हेरी क्यारी आँखा सन्काएको? म त्यस्तो परीन है। 
 
Posted on 07-25-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु हजुरको कुरा सुनेर त सधैं हाँसो उठ्छ। चिया सँग चमेना पनि नभै नहुने। चिया पनि अझ अरुले हालेर ठीक्क पार्नु पर्ने। मुख मै पुराउनु पर्ने त होइन होला नि है?

सान्नानी हजुर कत बेपत्त दुई दिन देखी? आर्ना नानु सञ्चै छे?
नेत्र तिम्रो मर्निङ हो अहिले?
मामा भयो भुजा खाने बेलामा के चना चिउरा खानु। भान्जी ले बरु कालो दाल जिम्बु झानेको, काउलिको तरकारी खशीको मासु अनी गोल्भेडाको अचार बनाकी छु हजुर आउनुस अनी मामा भन्जी नै खाउला।
ठुल्दाइ हजुरले मलाई देख्नु भएन हो?
लहरे र रिट्ठे के छ साथीहरु?
पिया सञ्चै?
भाउजु नमस्कार!

कोही छुटेको भए गाली नगरनुस् है। आज आँखा दुखिराछ मेरो।

Last edited: 25-Jul-08 11:39 AM
Last edited: 25-Jul-08 11:50 AM

 
Posted on 07-25-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गोल्भेडाको अक्षर" भनेको के हो दिपीका?
 
Posted on 07-25-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोल्भेडाको अक्षर मिठो हुन्छ त?

त्यस्तो डल्लो चिजले कसरी लेख्ने होला? बोडी भएनी एउटा कुरा भन्नु

Last edited: 25-Jul-08 11:42 AM

 
Posted on 07-25-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी लाई चाँही उतै सम्बन्धमा जदौ गरेको थिएं, यहाँ दीपिका नानु लाई तारेमाम।
नेत्रे तारेमाम।
आफ्नो ट्रेन को ट्याम भयो, अड्डा पुगेर आउछु, त्यताइबाट चियाउछु। तारेमाम।

 
Posted on 07-25-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ritthe timi ritthe hoina ritthe jaasus nai ho la..feri kaha dekhyau akshar golbhedaa ko ?

ye ani netra testo hoina re hai aakha nasankaau re


 
Posted on 07-25-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-25-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई सुक्रबारे जदौ।

ठुल्दाइ, तारेमाम।
दिपु, आँखा लाई के भयो?
नेत्रे, हसुर्ने बेला भै सक्यो? 
रिट्ठे पाट, के हुँदै chha?
माइली बजै, दर्शन गरे है।
लहरे अनी चिप्ले, हेलो ।
बिस्ते दाई, नमस्ते।
सान्नानी, आरामै?
बसन्ती दिदी, सञ्चै ?
जिम्माल बा, नली खुट्टा कस्तो छ?

 


 
सान्नानी
Posted on 07-25-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

afani hajurba matra jati... kei nabhani chiya khanu bhaechha mitho manera.

byastatako karanle anupasthit thiema hami dipika.

malai ni alchhi lagera nindra ni lagyo piya.


 
Posted on 07-25-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई तारेमाम है फेरी पनि
नरे के छ - टाएर ल्यानौ त
रिट्ठे सान - हसुरेको हो
ठुल्दाइ को टिरेन को टाईम भएछ - एकछिन मा अड्डा पुगिन्छ तारेमाम
सान्नानी लाई चिप्ले ले दु:ख दिएछ
बिस्टे हसुर्न गएछ - बाँकी को छ त - तारेमाम ओन् मोर
अनी दिपिकाको आँखा दुखेछ - आँखा दुख्दा दुख्दै पनि अचार, तरकारी, मासु, दाल बनाएछ तर भात बसाल्न बिर्सेंछ तारेमाम

ल अब एउटा प्रश्न
दिपिका को आँखा दुख्यो रे। कसरी दुख्यो त। ओप्सन एस प्रकार को छ?
० कम्पिउतर भन्ने जन्तु को अनुहार धेरै हेरेर
१ चौतारी धेरै चियाएर -
२ घुरान दिएर - सुत्ने घुरान होइन नि - कसैलाई इस्त्रेत हरेको घुरान
३ ढिलो सुतेर - चाडै उठेर को हुनाले - आँखा रातो भएर
४ चौतारी चियाउन को साथ साथै आज कथा पनि लेखेर
५ अल अफ दि अबोव
६ न्न अफ दि अबोव  

सही जवाब दिने लाई उपहार को ब्यवस्ता गरिएको छ।

चौतारी रस्रङ बिभाग

 
Posted on 07-25-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भान्जी ले बरु कालो दाल जिम्बु झानेको, काउलिको तरकारी खशीको मासु अनी गोल्भेडाको अचार बनाकी छु हजुर आउनुस अनी मामा भन्जी नै खाउला।
दिपीका, अस्ती गुन्द्रुक पकाएको कथा सम्झना आयो। अनी मामा भान्जी मात्रै खाने, हामीलाई फुस्सा?  

 
Posted on 07-25-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे ३ र ४ हो उत्तर चाँही। साथी हुनु त लहरे जस्तो कस्तो ठ्यक्कै थाहा पाउछ भने।
नेप्चु थाहा पाइहल्याउ नि है?
चिप्लु हा हा हा त्यो गुन्द्रुक त मैले पकाकी होइन। हजुरहरु पनि भुजा खाने भए आउनुस्।  मामालाई पहिले टन्न दिन्छु अनी बाकिमा चै बाँडेर खाउला नि। हुन त अझ सम्म मामाको केही खबर आएको छैन। न मेरो कुरै नसुनेर धुर्बको पसल पुगी सक्नु भएको हो?

लौ आजलाई चै लागे है म।


 
Posted on 07-25-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ कता लागी दिपिका भात खान बोलार? आज हाफ छुट्टी पाकी जस्तो छ। बिहान चिया खान पनि पाइएन्न, बिष्टे बुढो कता हो कुन्नी, तिनको भाग मै खाइदिन्छु। खुब माया गरेर टन्न रखिदिएकी थिइ नि तेस्की भन्जिले।   

 
Posted on 07-25-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।
हसुर्‍याइ पछी हांसो सुपारी जस्ताइ हुने रेहेछ, नत्र अल्छि लाग्ने निद्रा लाग्ने हुने हुन्छ।

तारेमाम नेप्चे।

 


 
Posted on 07-25-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुट्टी मकै भुट्टी याsssssssहु

Nice Wknd Guys !


 
Posted on 07-25-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello namaste taremam...


 
Posted on 07-25-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कस्तो मज्जा आयो टन्न खाएर अब चही हल छल गर्न सकिन्न, कत्ती मिठो बनाउने भन्या मेरो भान्जी,ज्वाइ साह्रै भाग्यमानी हुने भए। के गर्नु बे गरेर पठाउनै मन छैन,बरु कि लेराउने हो ज्वाँई लाई नि घर तिरै।
अब एक कुड्को सुपारी टोक्न पाये त अर्कै मजा हुन्थ्यो। अब एस्पाली म भान्जी लाई के ल्याइदिउ भन त बा। आँखा झिम्काउने पुतली ल्यैदिउला।
हन मेरो भान्जी लाई किन जिस्काउछौ ह तिमीहरु, हाड भाको आउँलाँ पनि चिप्ली हाल्छ नि कैले काइं।
भान्जी को कथा पढ्न अली ट्याम पाछैन भरे भान्जी ले नै पढेर सुनाउ ल भान्जी। अनी के गरेर आँखा दुख्यो बा तिम्रो,धपेडी धेरै भयो जस्तो छ्। खाली आफ्नो भान्जी को मात्रा बाखान गर्‍यो भन्लान।
ल सप्पै लाई दोस्रो राउन्ड को जदौ है। 
   हन रिट्ठे का जान लायो एती चाडै
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters