Posted by: serial July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

हालै मन्त्रीपरिषद को सुचना माथि हाम्रो ध्यानाकर्षण भएको छ। हामीलाई सामाजिक बहिष्कार गर्ने कुरा उठेको हुनाले एस बारे हामीले केही भन्नु पर्ने हुन्छ। हामीलाई २४ घन्टे समय दिइएको छ माफि माग्नको लागि। अब आफ्नो बाउ बाजे ले समेत नगरेको काम यो लहरे कान्त लाकौल बाट पनि नहुने कुरा जानकारी गराउन चाहन्छौ। यसरी निकालिएको सुचना को बिरोध गर्दै हामीले केही बिरोध कार्यक्रम सार्वजनिक गर्न चाहन्छौ।


पहिलो चरण - आज साँझ देखी चौतारी बहिष्कार
दोस्रो चरण  - भोली दिन भरी चौतारी बहिष्कार
तेस्रो चरण - शनिबार र आईतवार दुई दिन चौतारी बहिष्कार
चौथो चरण - सोमबार देखी एक हप्ता  चौतारी बहिष्कार
पाचौ तथा - अन्तिम चरण अनिश्चित कालिन चौतारी बहिष्कार


लहरे कान्त लाकौल
चौतारी रस्रङ प्रधान
चौतारी गा. बि. स.
साझा

Read Full Discussion Thread for this article