Posted by: chipledhunga July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

लौ, फेरी हाजिर गरें। यसो चिया खान पाए हुन्थ्यो दिउँसोको।

नोर्ते, मेरो डेस्कबाट मिटिङ कक्ष करीब १५ मिटरको दूरीमा भएको, मेरो हिंडाइ चिप्लेकिराको जस्तो ढिलो नभएको तथा उपरोक्त दूरी १ मिनेट भन्दा छोटो समयमा तय गरी निर्धारित समयमै मिटिङमा पुगेको अवगत गराउन चाहन्छु।     
Read Full Discussion Thread for this article