[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 912]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 229447 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 07-21-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२३  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 123 editions.
 

 
Posted on 07-28-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बिस्टे आउछ नि मलाई बाह्र खरी कण्ठै हो
उहिले नै कण्ठ गरेको मैले - म त ४ क्लास पास भैसके - के कुरा गर्छ बिस्टे ले
आफुलाई फुर्सद नभएर मात्रै नत्र म नै पढाई दिन्थे -

पढेलेखेको भन्ने यो गाम्मा मै त हुनी के गर्ने सानै देखी पढ्न भनेछी खुब मनलाग्ने
जहिले नि किताब त बोकेकै हुन्छु। तेही भार एत्रो गाउँमा ४ क्लास पास गर्ने म मात्रै।

अनी रिट्ठे सान खाको हो कि हसुरेको
हर्के दाई लापत्ता हुनु भो नि - काम ले च्यापो कि क्या हो।

अरु खोइ त
म नि एक घण्टा मा आउछु - मितिङ छ बाबै - धेरै लेख्पढ गर्‍यो भने धेरै मितिङ गर्नु पर्ने
तेही हो के गाम्ले सँग बसेर गफ गर्न नपाईने -

मैले एसो बिचार  गरे क्या अर्को साल एस. एल. सि. नै दिउ कि क्या हो। मन मा लाको कुरो नि
मास्टर्नी ले सिधै   नै बि.ए. गर्छौ कि भनेर सोधेको - मैले किन एकैचोटि किन बि.ए. गर्ने पहिले एस. एल. सि. दिउ अनी बिहे गरौला भनिदिये

गाम्ले हो कस्तो लाग्यो मेरो बिचार  -


 
Posted on 07-28-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मत बल्ल आएका बाइ  सपै लौ आए हइ लहरे नाति मेरो हाइर गर त बा फेरि गयल होला का
 
Posted on 07-28-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ महिला पर्टी पनि मुख देखाउदै छन है भ्यएसम्म।

मामा हजुर आउनु भएको देखेकी थिए फेरी हाकिम्ले लौ मामा सँगनै  कुरा गरेर बस भन्ला भनेर काम गरेको जस्तो गरेकी। 
लहरे र रिट्ठे के हुँदैछ? सबै जना यही  छौं त। कस्तो नदेखेको रिट्ठे ले।
हो लहरे पढे लेखेको तिमी मात्रै छौ यो गाउँमा। अब म पनि सिक्न आउनु पर्ला भन्दैछु।
भाउजु सँगै मेरो  पनि हाजिर गर त लहरे। 


 
सान्नानी
Posted on 07-28-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ke kura kate huh yata? hik hik aaera hairan chha..
 
Posted on 07-28-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैको हाजिर गरिदिये है
फेरी सबै कता लाग्यो
मितिङ सक्यो मेरो आउ कुरा गरु

हो हो ठुल्दै जिम्बाल भेटेको कुरो मैले नि सुनेको - विश्वासत सुत्र बाट - फेल खाने चान्स नै छैन

हुन दिपिका म पढाई हाल्छु नि - म हुँदा हुँदै के को पिर -
इउ चिन्ता नगरिङ - म पढाईङ - ईंग्लिश बुज्दिन -तिमी चिन्ता नगर म पढाउछु भनेको क्या

हैन बजै लाई म हाजिर गरी हाल्छु नि - पिर सिर नलिये हुन्छ बजै
बजै सोछेको भन्दा बढी गफाडी राइछ भनेर हिजो थाहा पाये - महा गफाडी नि कुरै नगरु 


 
Posted on 07-28-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री बौचेन्द्र वीर बिख्रम स्वहाँ   हाजिर होssssssssssssss.....

रिट्ठे पनि हसाउने क्या - यो सबै मेरो संगत को नतिजा हो

सान्नानी हिक हिक आयो रे - मैले सम्झिराथे तेही भर आयो होला
ल बा पानी खाउ घुटु घुटु -


 
Posted on 07-28-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले कुरा कात्दै थिए सान्नानी, हिक्क हिक्क न आए के आउथ्यो। असती हरी त्यसरी नि कुरा कत्ने भन्ने हुन्छ?

माइली बजै भर्खर? बुढा को टुटुल्को बिसेक भयो? हिजो भन्सा मा मुसो देखेर बेल्ना ले हान्नु भएको बुढाको तालु मा आलु निस्के छ। राम राम राम।
 


 
सान्नानी
Posted on 07-28-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare ho ta? sachchai ho? :)

thuldai ho? asati hari re feri? :O lol


 
Posted on 07-28-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो का राहुलभाइ नाति मुसो लाइ हाने भनेकि त घरको बिरालो परेचका

लहरे नाति नाति को बजै गफाडि नभए तिम्ले काटि पद पाउतेउ त नि का


 
Posted on 07-28-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्डको सलाम छ है सप्पै औतारिहरुलाई।
 
सान्नानी
Posted on 07-28-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि माइली बजै हामीसँ बोल्दिनन का?
 
Posted on 07-28-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजै को कुरा सोह्रै डलर सत्य हो। नाती गफाडी, बजै महा गफाडी ।

 हुँदा हुँदा सोझी रिट्ठे पनि गफाडी भएर ल्यायो।


दीपिका पनि गफाडी भएर ल्याउछ अब, संगत लहरे संग जो छ।


 
Posted on 07-28-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>> हुँदा हुँदा सोझी रिट्ठे पनि गफाडी भएर ल्यायो। <<<


हन ठुल्दाइले हाम्लाई स्त्रीलिङ बनाइदेको? आँयी   


 
Posted on 07-28-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि म कहाँ गफ हान्छु भन्या
सबैले केही मिठो बात गर भन्छ
म गर्दिन्छु
कहिले काही जेपायो तेही पनि भनिदिन्छु - बालै भएन नि
अरुले मलाई भने नि बालै मतलब हैन - दोन्'त केर भन्या क्या

अनी मेरो सोझी साथिहरु रिट्ठे अनी दिपिका लाई गफाडी नभन ठुल्दाइ
फेरी मैले नि भन्द्या नि - जे भनेपनी हुन्छ बालै भएन नि

साथीहरु अनी बजै को संगत ले म गफाडी भाको ठुल्दाइ भन्ने हो भन्ने 


 
Posted on 07-28-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे लाई स्त्री लिङ्ग बनाउने हिम्मत स्वयं सृष्तिकर्ता ब्रम्हा जी को नि हुन्न ( रिट्ठे सँग झेल्न कम्ता गाह्रो छ भन्ने कुरा देब देबी र अप्सरा हरुलाई समेत् थाहा भईसक्यो)। टाइप मिस्टेक लाई अन्यथा न लिइ  आन्दोलन फिर्ता लिइ दिन हुन अनुरोध छ।

 
Posted on 07-28-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका पनि गफाडी भएर ल्याउछ अब, संगत लहरे संग जो छ

thuldai pani kati hasaaune feri , ho bhaneko lahare le malai gafaadi nai banaaisakyo. Thank you lahare


 
Posted on 07-28-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै सोझी रिट्ठे पायो भन्दैमा लहरे बौचा र ठुल्दाइ मिलेर त्यस्तो जिस्काउन पाइदैन है। कसो रिट्ठे सिस?
 
Posted on 07-28-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै सोझी रिट्ठे पायो भन्दैमा लहरे बौचा र ठुल्दाइ मिलेर त्यस्तो जिस्काउन पाइदैन है। कसो रिट्ठे सिस?

नरे आन्टी ले फेरी काम पायो - आन्टी मत कहोना नभन है फेरी


 
Posted on 07-28-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters