Posted by: dipika02 July 28, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ महिला पर्टी पनि मुख देखाउदै छन है भ्यएसम्म।

मामा हजुर आउनु भएको देखेकी थिए फेरी हाकिम्ले लौ मामा सँगनै  कुरा गरेर बस भन्ला भनेर काम गरेको जस्तो गरेकी। 
लहरे र रिट्ठे के हुँदैछ? सबै जना यही  छौं त। कस्तो नदेखेको रिट्ठे ले।
हो लहरे पढे लेखेको तिमी मात्रै छौ यो गाउँमा। अब म पनि सिक्न आउनु पर्ला भन्दैछु।
भाउजु सँगै मेरो  पनि हाजिर गर त लहरे। 

Read Full Discussion Thread for this article