serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 396096 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-12-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे,  का जान ला भन्या??
आउ चौतारी मा बसोउ थकाई   मरौ!!!!


अबे ओ नेतारे, तेरे  नयन को  क्या होबे?? तु ठीक से दिखता  नही रे क्या??  बहुत  बक बक कर्ता  हे बे


 
Posted on 03-12-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो केलि ले डर्लाग्दो गेम खेली। लेखेको कुरा सचाइ मलाई नचाइ।
ठुल्दाइ तारेमाम।
 
Posted on 03-12-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली जे पाये तेइ लेख्नी अनी सच्च्याउनी?


फेरी नेत्रे कै आँखा ले देख्नु पर्नी?


नाम कल्ले राखेको तगडै परेछ साथी को !


 
Posted on 03-12-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब का सब चिरिन मरे जस्तो छ।
 
Posted on 03-12-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको टिरेन आज जाममा पर्‍यो जस्तो छ। बिस्टेले त बिहानै आउन भ्याउदिन भनेको थियो। लहरेलाई आजकल चौतारी भन्दा अन्तै धाउदैमा फुर्सद छैन। रिट्ठेलाई खाने बित्तिकै न्याप लिने बानी छ। चिप्लेले अर्को गीत सोच्दै होला। हर्केको यूनिकोड हराएकोले खोज्दै छ।
 
Posted on 03-12-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



टिरेन जाम मा फस्दा कस्तो हुन्छ बल्ल थाहा पाएं। फाईदा त जाम मा नि हुदो रहेछ। काम चाँही कम गर्नु पर्ने। टिरेन नै एक  छिन लम्पसार।


भरे को सुताइ मा २० मिनेट घटाइ लिन पाएं नि खेँ खेंं खेँ।


 
Posted on 03-12-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्सते गाम्लेहो,सबको हामी प्रनाम करेछ,त बात यो छ ह कि बहुत दिन भइगयो चौतारी नआइलिएको,
त सबको हाल खबर कैसन छ भनेर बुज्न जो हामी आएछ,सार के हमार शाहुबा आएदेखी बडा मुस्किल भइगयो चौतारी आउन।।
त कौनो चिन्ताको बात छैन,साला टाइपिङ नहाने पनि हामी सब गावलोगके कुसल मंगल् भाईहालोस भनेर बजरङ बलीसे बात जो गर्छ,
नेत्रेदाजुको की छ खबर,त दाजु त्यो जा झार के भन्ने गाना बहुत बज्थ्यो हमार गावके रेडियोमे,साला तेस्को लिरिक्स चिप्लेदाजुसँग मागिहाल्नु
पर्ला जस्तो छ ह ।। राहुलदाजु तारेमाम।  


 
Posted on 03-12-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सुर्जे, दीपिका ( अघी छुटेको ) ।



उराठ लाग्दो दिन छ, चैत को हुरी बिनास गर्न कुरी राख्या जस्तो ।



खै त बाँकी अबतारी चमत्कारी चौतारीया हरु?


 


 
Posted on 03-12-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे, सुर्जे भइया पनि आइलिनु भएछ। अब जाइके मजा आवछ चौतारीया मे। हमी सोँचे थियो कि यो चौतारीया मे एक्ले छु गाँव से, अब जायिके पता लाग्दे छ कि बहुते आदमी हुनुहुन्छ हियाँ गाँव से। दिल खुस भई हाल्यो हम्रो। खेनी खानु हुन्छ सुर्जे भइया? चुना डाइल्के मल्दे छु हमी। खेँ खेँ खेँ  
 
Posted on 03-12-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यहाँ छु ठुल्दाइ


मलाई खोज्या हो -



के हुँदै छ ठुल्दै - भात बजाको को


कती मुरी बजाइयो त


 
Posted on 03-12-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो जेपिटी लेख्ने केली कहाँ गैइ हँ


वोहो आज त टुपु पनि टुपुल्किएर टाप दिइसकेछ


 


 
Posted on 03-12-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा कोइ थारु आरु छेन ? हमी पनि आन्दोलन गर्नु पर्‍यो हजुर। हमी मधिसे नाही भन्दा नि हजुर कोइ हाम्रो बात सुन्देन । थारु हजुर भारु मा बिक्दैन। गच्छेदार त गद्दार भै लिए छ।

 
Posted on 03-12-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज के छ खै चौतारीमा नयाँ नौलो, एस्सो जानकारी दिने कोइ छ?

 
Posted on 03-12-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चौतारीमा कोइ थारु आरु छेन ? हमी पनि आन्दोलन गर्नु पर्‍यो हजुर। हमी मधिसे नाही भन्दा नि हजुर कोइ हाम्रो बात सुन्देन । थारु हजुर भारु मा बिक्दैन। गच्छेदार त गद्दार भै लिए छ। <<<


वाह राहुल भइया वाह। बात बहुते अच्छा कर्नु भएछ हुजुरले।


 
Posted on 03-12-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई पनि माया ले हेर पार्वती
अब्बे तेरे घरमे माँ बेन नही है क्या? - यो चाँही शंकर !


दोश्रो राउन्ड को २,३,४ है त सबैलाई !


हसुराइ ट्याम भा' छ भर्खर आज त ! हात र मुख साइमल्टीनियस्ली चल्ने भा' भेर मात्र ठीक छ ! नत्र त बोरै हुन्थ्यो यार !



 


 
Posted on 03-12-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कौन है जो सपनो मे आया
कौन है जो दिल मे समाया
लो झुक गया आशमा भि
इस्क मेरा रङ लाया


वो प्रियाssss याsss हाssss हाss हा


गीत गाउँ मन लागेर कस्तो - गाइद्या नि - यत्रै सिती


 
Posted on 03-12-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को गीत


एक्लाई एक्लाई म डुलिरहन्थे
सुन्सान रातमा
त्यो बर्षात मा
देखे मायालु तिमीलाई
त्यो सडक पारीमा


हेहेsssss हुहुsssss हहssssss


एसो नेपाली तारा मा भाग लिउँ कि भनी सोचिरा


लिए हुन्छ होइन - भोट मलाई है त


 
Posted on 03-12-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी समाचार


भर्खरै प्राप्त समाचार अनुसार एड्मनपुर, अलबत्ता बसो बास गरी आएका हर्क बहादुर हुमागाइको रिक्साको टायर अचानक पडके पछी निज  हुमागाइ आँफै निच्च परेका छन ! निजको रिक्साको यसरी टायर पड्केको आज ३०औ दिनमा २८ औ पटक हो ! घटनाको छानबिन गर्न बेलायत स्थित वेष्टमिनिस्टर रिक्सा तथा साइकल इन्डस्ट्रीका  बिशेषग्य टोली अर्को हप्ता एड्मनपुर आउने भएका छन ! दिउसो २ बजेर ३६ मिनेट जाँदा अचानक पडेकेको टायरको आवाजले अली टाढै घर भएका श्री राहुल भाई रायमाझीको टिरेन मा सुतिरहेको अवस्था मा निन्द्रा भङ भएर निज रायमाझी आँफै दंग भएका छन !


हाल तराइका बिभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेका थारु समुदायका एक सदस्य 'नेत्तर लाल थेत्तर' ले चौतारी गाउमा 'सुरज कुमार सिमरिया'  आफु जस्तै अर्को थारु भेटेकाले निज थेत्तर खुशीले गद गद भएर आफुलाई मिठुन सम्झी आफ्नै घरको बार्दलीबाट हाम फालेकोले निजको अस्ती भर्खर दशैमा किनेको प्यान्ट तरर च्यात्तेको छ !


सुन्दै हुनुहुन्छ चौतारी समाचार ! अब ब्रेक को पालो !


सुपर टाप धुलाई.............


 
Posted on 03-12-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे के छ हउ हालको खबर,आराम हैन त।।
रिट्ठेको चै उठेर खाएर सुतेर फेरी उठेर खाने बेला भये छ कि कसो।
नेत्रेदाजु बहुत दिन भइगयो खेनी नखाको,त बनाइहाल्नुस् हामी भि एक राउण्ड खान्छ,कुन चै हो दाजु,राम छाप कि घडी छाप कि साइकिल छाप।।
हो हो ठुल्दाजु गरुम आन्दोलन,नेपाल ठुल्दाजु सँघ खोलुम अनी जुम नयाँ नेपालमा नयाँ आन्दोलन गर्न,तेसो गरे केही हुन्छ होला हाम्रो कन्ट्रीमा कि कसो।
लहरे त्यस्तो गीत गाउन मन लाग्दो रइछ,नेपाल आइडलमा चै जहिले खडेरी,गएर एक दुइ वटा गीत गाइदिने कि,सब चौतारीबासी लाई भोटिङ गर्न लाउला नि कि कसो गाम्लेहो
 
Posted on 03-12-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे लोल लोल लोल


भोट हाल्ने हो त हाल्ने भए हुन्छ गाइदिउँला


आमैले भन्छ धाराको पानी
साह्रै नै चिसो नखाउ नानी
मरे नि तिर्खै ले
तर बाबैले भन्छ घरअको पानी रौसी गनाह्यो


होsssss होssssss


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters