serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 395481 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-10-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

embed nabhe ni.. link bhe ni deu na.. tei bhe ni sunam.. dedicate garni re.. geet nai chaina.. 

ani ritthe khai kaan cha laddu? anhaan maile ta khaa chaina ta bai.. timle chahi khayau?ani keli le, thuldaai le, lahare le.. sabai le kha ho? khai ta.. ritthe sabai ko lagi lyai deu na ta.. ani sappai sangai basera khamla ni ta

 
Posted on 03-10-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिपना नभै बाँचिदिने म भित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

होलीमय जदौ सबै गाँउलेहरुलाई।  

 
Posted on 03-10-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना भेला भैसके छ, होली खेल्न, म भने लोला हान्न छोडेर कथा टाइप हानेर बसिराख्या। थुक्क म।
 
Posted on 03-10-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो गीत चाँही सबैलाई, चौतारीका साथीहरुलाई, सदस्य देखी मै हुं सब्बै भन्ने लाई......

सान्नानी जस्तै जानी बेलामा मात्र थ्यांक यू के भन्नु, तेइ भेर ऐले नै एउटा थ्यांक यू ल जा, जानी बेला मात्र भन्न पर्छ भन्नि छ र? हैन र? थ्याँक्स फोर मेकिङ इत होम, अवे फ्रम होम।


 
Posted on 03-10-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ठुल्दाइलाई थुक्क भन्ने तपाईं, हाउ कुद यू? कथा टाईप गर्दै हो भने त राम्रै हो नि, तपाईं को लागि भनेर रित्थे लड्डु लिन गा छ, ल कथा सकाउम छिटो, कुर्दै छम, आज ह्यपी होली हुन्छ त्यो सोच पुरा पढ्न पाइयो भने त

 
Posted on 03-10-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिपना नभै बाँचिदिने म भित्रका मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

होलीमय जदौ सबै गाँउलेहरुलाई।  

 
Posted on 03-10-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भको यस्तो यो चौतारीमा? सबै पोस्ट त केलीले राखेको जस्तो मात्र देखिन्छ त ! कस्को आँखा लाग्यो, कि मलाई भाङ लाग्यो !
 
Posted on 03-10-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोच
भाग ३

भर्खरै टाइपखानाबाट निस्क्यो।

ताजै पढौं, आजै पढौं।
ध्यानटर्‍याण।
 
Posted on 03-10-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढियो ठुल्दाइ, कमेन्ट नि हानी सकियो, अब अरुको पालो.

आफ्न त साउ निस्के आज, तर टरेन को बेला भा छैन, अब एक घण्टा त फ्री, याहूSSSSSSSSSSSSSSSSSSSS

 
Posted on 03-10-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाङ लाग्या हो कि यस्तै ड्याङ भएको हो चौतारी। अनौठो पो देखियो गाँठे। पुरेलाई धन्यवाद।
 
Posted on 03-10-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै, सिङ्गो चौतारीलाई नै भाङ लाग्या हो कि के हो?
 
Posted on 03-10-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो केली को पोस्ट मेटाउनु पर्छ बौचा ले अनी मात्र भाङ उत्रिन्छ जस्तो छ चौतारीको !
 
Posted on 03-10-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 10-Mar-09 04:18 PM

 
Posted on 03-10-09 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो खुशी ले के लेखेर मेटा नि - खुशी खुशी लेखे हामी केही भन्दैनौ है -


खबर गर्द्या -


 
Posted on 03-10-09 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल फाउ पुर्नेको बेला पर्या रे छ लोला नी छैन तरुनी नी छैनन भांग पनि छैन बेटरी फोरेर कालो धुलो पनि जम्मा पार्या छैन, बाटाँ मान्छे नी हिन्या छैनन पानी खत्याउन, पानी हाल्या करुवाको टुटीमा बेलुन लाएर घाँटी फुलाएर लोला भर्न नी पाईएन--खत्तमै भो।


जमानामा पुर्ने भन्दा पन्ध्र दिन अघि देखि फाउ लाग्थ्यो, अहिले त सिताराम। कस्तो कस्तो दिन पनि देख्नु पर्यो। फाउको बेला पैला पैला गर्या पाप कराको होला।


ल जे भए पनि भाँगको ए, काँ भाँगको फाउको शुभ-कामना।


 
Posted on 03-10-09 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोच
भाग ३

भर्खरै टाइपखानाबाट निस्क्यो।

ताजै पढौं, आजै पढौं।


~~ध्यानटर्‍याण~~


 
Posted on 03-10-09 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै भाङले लागेर कता कता लागि सकेछन ।


रिठ्ठे अगी त्यो चौतारीको डिल्मा एक्लै उफ्रिदै थियो , अब ठुल्दाइको त के कुरा भोर , लहरे एक्लै नाच्दै थियो , पुरे दिन भरी गीत गाउदै हाँस्दै थियो , बिस्टे बागमती तर्न नसकेर तेही सुतेको थियो , चिप्ले लाई के भाको हो खै अगी देखी खाको खाई छ ।


मलाईनी अचाक्ली भोक लागेर आयो गान्ठे , इ केट्केटि के के ख्ववाए ख्वाए दिनभरी ।


केही मिठो गीत सुन्न पाए कती रमाइलो हुन्थ्यो होला होलिको दिनमा है ठुल्दाइ ।


 
Posted on 03-10-09 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क दाई मैले सबै को फोटो खिचेर राखेकी छु। पख्नुस् न भोली पोल खोल्नु पर्छ
 
Posted on 03-10-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हुन्छ हुन्छ , कथा पनि टन्न आको रछ अब गीत नबज्ने हो भने भनी हालौ है , गीत सुन्न नपाए , कथा पढ्न थालिन्छ है ।
 
Posted on 03-10-09 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुल्हन सि सजी धर्ती खुला ओ आस्मा ।


लौ यो गीत सुनौ कती मिठो छ है ।


 




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters