[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १४२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 941]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 395955 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 03-06-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 








सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,


 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 


(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 142 editions.


ह्यापी होली



 
Posted on 03-17-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


<<<>>>>हिजो मेरो ईन्टरनेट कनेकसन नै गयो नि >>>>>>



 


काह??? साहीली को  भात्ती मा???


 
Posted on 03-17-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार!
मामा दर्शन! गणेश को प्रशाद मलाई पनि है मामा। सुबुद्धी देउ गणेश मेरो भान्जिलाई भनिदिनुस् है? अनी हामीलाई के "St. Paty's day" भन्नु? जड्याहरुलाई जाँड पिउने बहाना मात्रै। 
ठुल्दाइ तारेमाम! हा हा हा गणेश भाया त्यस्तो पसिनै पसिना भएछन है?
चेली के छ? के गर्न खोज्या हो? गीत हाल्न हो?
केली चिया को लागि धन्यवाद।
चिप्लु नमस्कार! कती गीत आउने रहेछ नि बाफ्रे
रिट्ठे कुलेखानी नै सुक्ने बेला भईसक्यो अब के कुरा गर्नु? मरभुमी हुने भयो हाम्रो काठमाडौं।
बौचा बिहान बिहानै गीत बजाउन थाल्यौ? मनाउन थाल्या जस्तो छ नि "St. Paty's day" एका बिहान देखी नै।


लौ सबैलाई भेटिहालियो। अब चै जानु पर्‍यो। बस्दै गर्नु होला। आउँदै जादै त छदै छ नि।


 
Posted on 03-17-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वो बाउचा, कुमारीगालमा रात परेको हो र भन्या अहिले गीतान्जली थाल्नलाई?
केली, हरियो चियाको लागि हरियो धन्यवाद। जिन्दगी हरियालीले छाओस्।
बिष्टे, मैले चाँही बिनायो भनेको त्यही गीतबाट पहिलो चोटि सुनेको होला।
रिट्ठे र बिष्टे, नभन्दै सान्नानीले कस्तो गरी छोडेकी हामीलाई। चौतारीमा एउटा ठुलो void श्रीजना भए जस्तो।
ठुल्दाइ चाँही कता लाग्नु भएको होला बिज्ञापन प्रसार गरेर?

नाम छुटेका र आउँदै गरेकालाई शुभप्रभात।  
 

 
Posted on 03-17-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ,, चिप्ले र बिस्ते दा हरु , हजुर हरुले पनि   जताततै  हरियो  हरियो नै देखोस्!!!
तर रेड लाईट मा  चै ग्रीन लाईट  नदेखोस्

हैन यो  दीपीका चै  के भा भन्या  नि  , कती  हतार  आउन पा चाइना  जाने रे !!!
अनी  सफल को के छ  हल्खबेर्??  ल  हाम्ले  नि  एस्सो  सोध्या छ  भन्दिनु

Last edited: 17-Mar-09 10:18 AM

 
Posted on 03-17-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे, दीपु, आदी इत्यादी।



हो भन्या, आफुले पिएं भन्दै मा सार्वजनिक ठाउँमा दिनदहादै हल्ला गर्न पाईन्छ र ? ब्यान ब्यान देखी केली को लागि लहरे ले गीत राख्नु को अर्थ के हो ? थाहा चाहियो।



भजन सजन भने त सज्जन भएर सुन्न हुन्थ्यो।


 
Posted on 03-17-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् सबैलाई - जसलाई मन पर्छ लिए हुन्छ - सबैको नाम लिइराख्न फुर्सद छैन


हैन चिप्ले हिजो फर्माइस गर्या थियो के - हिजो बजाउन पाइएन अनी अहिले बजाइद्या


फेरी रिसाइहाल्छे त्यही भएर - रिस त नाक को टुप्पो नै छ


एसरी कोही रिसाउदैन
जसरी तिमी रिसाउछौ - केली
बोल्दा पनि नबोल्ने
के भो है मेरी मायालु लाई


 
Posted on 03-17-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-17-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ केली


के भयो


अनी ठुल्दाइ लाई के त मैले जस्को लागि गीत राखे पनि - हैन केली


 
Posted on 03-17-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपूले पनि हाटा गरी गैछन्।

हैन यो  दीपीका चै  के भा भन्या  नि  , कती  हतार  आउन पा चाइना  जाने रे !!!

त्यही भन्या केली। नेपालका अरु नेता उपचारको निहूँमा दिल्ली गैरहेको बेला दीपूलाई किन हो चाइनातिर जानु परेको?  

 
Posted on 03-17-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई थाहा भयो के भयो भनेर केली लाई


मेरो कुरा सुनेर पहिला छक्क पर्‍यो


अनी मक्ख पर्‍यो


अनी नखरा पार्यो


है केली


अनी हो यो दिपिका चाँही कस्तो भने


त्यसइ म नाम राख्छु टुपुल्की मुँया भनेर


टुपु ल आउनु पर्‍यो, नामै टुपु के आउँला र


काम ले गरेर नि होइन है नआएको - जहिले नि हुन्छ काम - हाम्लाई नि थाहा छ -


 
Posted on 03-17-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा, मलाई नि छु मतलब । लहरिलाई भनी राखोस् कि, केली लाई। अझ, भावना, कामना, संझना, कल्पना, रुबिना, सविना, कारीना, सब्रिना लाई राखोस्।



बौचा को यो हरकत अब महंगो हुन्छ है।


सब का सब एकै चोटि आएर क्रेडिट कार्ड घोट्न लगाए पछी - म्हाल बा , गात बा, आ, गब्लें ल्यासे चाहिके मखुत - भन्दै स्वयम्भू १०८ चक्कर लाउनु पर्ने हुन्छ।


 
Posted on 03-17-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त कस्तो भिलेन खेल्ने भन्या - हेर्दा नि भिलेन भिलेन जस्तो छ


एसो मिलाउने पर्नी कुरा लाई बिगारेर नि हुन्छ


बरु त्यो सबै नाम चाँही मलाई इलाहबाद वाली हरु जस्तो पो लाग्यो


पित: ले थाहा नपावोस् है ठुल्दाइ नत्र आज पनि खानु पर्ला - कुचो भन्या क्या - बेल्ना मात्र कती खाने ठुल्दाइ


फोर अ चेन्ज लागि कुचो पनि हैन ठुल्दाइ


 
Posted on 03-17-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह भान्जी नि आएर गईसकिछन,सधैं लुकामारी खेल्या जस्तइ हुन्छ मामा भान्जी को अचेल।
चिप्ले -मैले नि सुनेको र के हो भन्ने मात्रा था छ बिनायो। मुग्लानको कथा पढेर आए रमाइलो भईराछ।
"तर रेड लाईट मा  चै ग्रीन लाईट  नदेखोस्" लोल लोल त्यो देख्यो भने त गई हाल्यो नि केली
ठुल्दाइ को काजु भात डाइट अझै यथावत नै छ कि चेन्ज भयो अचेल?
लहरे प्राणी सँग अचेल कुरै हुन पा छैन,के छ बौचा हालखबर,बाल दिदैन हाम्लाई त,को पाएर हो कुन्नी ?
रिट्ठे भन्ने बस्तु कता गएछ आज?
 
Posted on 03-17-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे कहाँ हुनु - को पाउछ र - मान्छे ले भिलेन खेल्छ अब हुँदा हुँदै ठुल्दै समेत भिलेन खेल्ने भएछ -


यस्तै छ - यहाँ अरु के हुनु - बाच्या छ अहिले सम्म 


 


 
Posted on 03-17-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello chautari , how are you guys doing today......


GOOD DAY..........


 
Posted on 03-17-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुँदै छssssssssssss  चौतारी मा,,,,,,,,,

 
Posted on 03-17-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती कुराको


अघी देखी कुरेर बसेको छु


टाईम मा पो आउनु पर्छ


टाईम दिएपछि पनि कुराउने हो


कस्तो भर नै नभ्एको


 
Posted on 03-17-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ ss टाईम माइ निक्लेको  बाटोमा  त्रफिक जम भएर  अली  ढिलो  भो क्या

 
Posted on 03-17-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ टाफिक जाम - अफिस टाईम हो र


बहना पनि हेरन


कस्तो मेकअप गरेर आको हौ - त्यही भएर त टाईम ला होला नि -


चिटिक परेर आएको रहेछ - आम्मै


 
Posted on 03-17-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters