Posted by: Surjay March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
पुरे के छ हउ हालको खबर,आराम हैन त।।
रिट्ठेको चै उठेर खाएर सुतेर फेरी उठेर खाने बेला भये छ कि कसो।
नेत्रेदाजु बहुत दिन भइगयो खेनी नखाको,त बनाइहाल्नुस् हामी भि एक राउण्ड खान्छ,कुन चै हो दाजु,राम छाप कि घडी छाप कि साइकिल छाप।।
हो हो ठुल्दाजु गरुम आन्दोलन,नेपाल ठुल्दाजु सँघ खोलुम अनी जुम नयाँ नेपालमा नयाँ आन्दोलन गर्न,तेसो गरे केही हुन्छ होला हाम्रो कन्ट्रीमा कि कसो।
लहरे त्यस्तो गीत गाउन मन लाग्दो रइछ,नेपाल आइडलमा चै जहिले खडेरी,गएर एक दुइ वटा गीत गाइदिने कि,सब चौतारीबासी लाई भोटिङ गर्न लाउला नि कि कसो गाम्लेहो
Read Full Discussion Thread for this article