Posted by: ritthe March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

चौतारी समाचार


भर्खरै प्राप्त समाचार अनुसार एड्मनपुर, अलबत्ता बसो बास गरी आएका हर्क बहादुर हुमागाइको रिक्साको टायर अचानक पडके पछी निज  हुमागाइ आँफै निच्च परेका छन ! निजको रिक्साको यसरी टायर पड्केको आज ३०औ दिनमा २८ औ पटक हो ! घटनाको छानबिन गर्न बेलायत स्थित वेष्टमिनिस्टर रिक्सा तथा साइकल इन्डस्ट्रीका  बिशेषग्य टोली अर्को हप्ता एड्मनपुर आउने भएका छन ! दिउसो २ बजेर ३६ मिनेट जाँदा अचानक पडेकेको टायरको आवाजले अली टाढै घर भएका श्री राहुल भाई रायमाझीको टिरेन मा सुतिरहेको अवस्था मा निन्द्रा भङ भएर निज रायमाझी आँफै दंग भएका छन !


हाल तराइका बिभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेका थारु समुदायका एक सदस्य 'नेत्तर लाल थेत्तर' ले चौतारी गाउमा 'सुरज कुमार सिमरिया'  आफु जस्तै अर्को थारु भेटेकाले निज थेत्तर खुशीले गद गद भएर आफुलाई मिठुन सम्झी आफ्नै घरको बार्दलीबाट हाम फालेकोले निजको अस्ती भर्खर दशैमा किनेको प्यान्ट तरर च्यात्तेको छ !


सुन्दै हुनुहुन्छ चौतारी समाचार ! अब ब्रेक को पालो !


सुपर टाप धुलाई.............

Read Full Discussion Thread for this article