Posted by: norton March 12, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइको टिरेन आज जाममा पर्‍यो जस्तो छ। बिस्टेले त बिहानै आउन भ्याउदिन भनेको थियो। लहरेलाई आजकल चौतारी भन्दा अन्तै धाउदैमा फुर्सद छैन। रिट्ठेलाई खाने बित्तिकै न्याप लिने बानी छ। चिप्लेले अर्को गीत सोच्दै होला। हर्केको यूनिकोड हराएकोले खोज्दै छ।
Read Full Discussion Thread for this article