serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 213211 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-20-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्तीएीएीएीएीएीएीएीएीएीएीएीएीएीएीए के च ?


 
Posted on 02-20-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


याअाअाअाअाअंम्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्मुउुउुउुउुउुउुउुउुउुउु हाउ आर् यु? लङ ताइम नो सि।


 
Posted on 02-20-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेले किन चौतारीको रूखलाइ टाउकोबाट घाँटीमा सार्या हो?

रिट्ठू पिट्ठू, आज बिजी हो कि के हो?


 
Posted on 02-20-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो चित्रे अब यहाँ बस्न पुग्यो ।
के छ ब्रो खबर ?

खोइ बुढाले बोलाउने हुन् कि नहुने हुन् जन्ती बाख्रो खानलाइ ??

रित्थे के रमाइलो भन्नु र खै ?? दिन दिनै खबर सुन्दा जीवन सार्है कष्टकर छ भन्छन् ।
अब उतै हुने भए पछि घुलमिल त हुनै पर्यो नि ।


 
Posted on 02-20-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल जाने हरुलाई शुभयात्रा !!!!!!!!!!


त्यतिन्जेल पेट्रोल मिलोस, लोड शेडिङ हटोस। तयार न बलोस।

 

दिक्क नहुनुस्, ठीक्क हुनुस्।
देश यस्तै हो, बिदेश त्यस्तै हो।
ध्वस्तै भए नि आफ्नो माटो स्वर्ग जस्तै हो।


 
Posted on 02-20-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, फाइन थ्याङ्क्यु ।

हाउ आर् यु ?

 


 
Posted on 02-20-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे तारेमाम। माथि को सन्देश यामे लाई नि हो, कपी गरेर पढ्नु होला।
 
Posted on 02-20-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा
तारेमाम ठुल्दाइ !
कपी नगरे पनि मैले पढिसकें ।
ठुल्दाइने भनेको सबै पुगोस् ।
१-२ दिनमा सबै ठिक होस् ।
ठुल्दाइको मुख्मा सुर्य चुरोट ।


 
Posted on 02-20-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे,यामे तारे माम, बाँचेको छु भन्नु पर्‍यो अहिले सम्म
लु यामे नि नेपाल जान आट्या रछ,लौ मोज गर्नु नेपालाँ
व्हाटस अप रिट्ठ्स न् चित्र्स
 
Posted on 02-20-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यामु हजुर नि नेपाल जानलग्नु भएको। बिर्खे दाको जन्तिमा जानको लागि। त्यो बिहेमा बिर्खे दाको जुत्ता भाउजुको बहिनिहरुले लुकाइदेलाहै होस गर्नुस्। अब बिर्खे दाको त बिहेमा होसनै हुन्दैन उहात जग्गेमा भाउजुलै हेर्दै मक्ख परेर बस्ने होला। त्यो जुत्ताको ध्याउना कता बात हुन्च।
यामु हजुरलाइ नि मेरो तर्फ बात सुभ यात्रा।


 
Posted on 02-20-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा को जुत्ता हराए सम्मा ठीक्कै हो, नयाँ किनौला रे। खुट्टै हरायो भने के अर्ने ? केही सोचेका छौ ठुली? त्यो भन्दा पनि चर्को पीर त अर्को छ। भुलक्कड छ बुढा, जन्त जाँदा अन्त जाने होला फेरी। लौ ठीक ठाउमै जन्त जानु भो रे। जग्गे सग्गेमा नि बस्नु भो रे। दुलही कुन हो भनेर बिर्सिने होला, अर्कैको गलामा माला राख्ने हुन कि?

 
Posted on 02-20-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज त स्वस्थानीको लास्ट डे पो रैछ! चौतारीको स्वस्थानी त बीचमा पुगेर हरायो, आज पो था' भो समापन भनेर!

Last edited: 20-Feb-08 11:19 AM

 
Posted on 02-20-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भगत एक नजरमा कसैले लियो मन
जती बिर्सु बन्छु उती सम्झने झन
भगत एक नजरमा।

के हुँदै छ हो पातकीहरु
आज अली फुर्सद छैन,


 
Posted on 02-20-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'भगत' हैन हौ लहरे 'फगत' भनन यार
यो गीत गाउने गायक को हो? १० डल्ला म:म पुरस्कार


 
Posted on 02-20-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


launa yo laharele ke gareko chautarita harayo :(

 
Posted on 02-20-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई भनेको हो रिट्ठे? म त गीताकार संगितकार समेत भन्दिन्छु? कती डल्ला हो पुरस्कार?
 
Posted on 02-20-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फत्ते मान हो रिठ्ठे?

र सबैलाई मेरो पनि तारेमाम।

ठुल्दाइ ले भन्या जस्तो बन्द हड्ताल लोड सेडिङ हटेर सान्ती होस्, नत्र त बिर्खे दाई को जन्ती पनि कसरी जाने हो।

अनी बिर्खे दाई र यामे लाई शुभ यात्रा। गाउ तिर सुन्तले पनि आरामै छ रे भन्दिनु होला। नमरी बाचे आग्य साल सबैलाई भेट्न आउछ रे भन्दिनु होला।

सोमे, टेक केयर। कर्फु सकियो त?


 
Posted on 02-20-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ लाई होइन होइन का हुनु?
ठुल्दाइ बाहेक अरुलाई सोधेको


 
Posted on 02-20-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फत्तेमान होइन, सुन्तलेको टाइम आउट


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters