[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 212001 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-19-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो झिल्के दादु नि अैसक्नु भएच। दादु हाउ आर यु? हजुरको कथा पधे क्या दामि लेख्ने के। दाइ कस्को ।दादु धोक गरे। अनि मेरो लागि भाउजु खोज्ने काम कस्तो भै राको च? hope u r working on that


 
Posted on 02-19-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या हाकिम पातकीले जे सुकै भनोस। चौतारीमा यती रमझम भे रा रे छ। नाच गान शुरु हुनला जस्तो छ नि। झिल्के बजाउने चेली नाच्ने क्या काइदा हुने भो। हन यो जिम्माल मुग्लान पस्ने भन्या हैन? ल ठुल्दाइ चिलिम पाम त, म पनि २-४ सर्को तानम।
 
Posted on 02-19-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर यो चितरे, (बोरो silent this time)
अबो, त्यो करंग देखिनि, कंकालिनि ल्याएर हुन्छ। ठुलि भाउजु जस्तो खाईलाग्दि ल्याम्न पर्च । फुकिढल ले घर गरि खाँदैनन् बोरो । अल्लारे कुरो नगरम । ए हौ बिर्खे दाई एसो सम्झाई दिन पर्यो ।

अनि, रोबोटालाई गोबरले  लिपाउने रे?, मार्लान बा ले, बत्ति को पैसो कस्ले तिर्छ । भन्दिउँ???
 
Posted on 02-19-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलु बुइनी सञ्चै छौ? तिमी किन एसरी लापत्ता , अनी अफिसमा  auditingसकियो? ल अब पहिला एउटा ह्यान्सी ज्वाँई सँग तिम्रो बिहा गरेपछी मात्र स्थाइ भाउजु ल्याउनु पर्ला खित खित आस्थाइ भाउजु ले अहिले काम चलाऊनु परो, हे हे हे

This song is only for you, i hope u will like it, its also my personal fav............

And thanks for reading the story hai..

we belong together ................


 
Posted on 02-19-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि भाउजु जस्तो खाईलाग्दि ल्याम्न पर्च

 
Posted on 02-19-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्देबात ठूल्दाई, म नि आज राति केराऊको घेराऊ गरेर च्याउ पकाम्छु!

सोमे खाने नि गजपको तरिका थो कि त???

झिल्के, चेली, लहरे, भउते, नेत्रे, चित्रे लगायत सबैलाई जदौ!

हो नेत्रे मुउलान हैन चारधाम जानला', कान्छो भतिजोले तीर्थको बस रिजाप अर्या छ तेसइमा जानि हो, बरु एउटा न्यानो दोलाइँ छ भने देउन ले'र जानु परो, जाडो हुन्च रे भन्दन केदार तिर!

ठूली भाउजु???? हन ए ठूली क्या हो??? हाम्लाई केइ पत्तो छैन त गाँठे??


 
Posted on 02-19-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more song dedicated to Thulu and rest of the GAAMLE

Enjoy guys-----------

SACRIFICE by ELTON JOHN-----------


 
Posted on 02-19-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेछ । माफ माम् ।
 
Posted on 02-19-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त भन्या जिम्बाल, ठुलि को त जे कुरा नि सुटुक्क गर्ने
बानी छ। हामीहरुलाई भोज खुवाउनु पर्छ भनेर सुटुक्क गरे कि क्या हो।

 


 
Posted on 02-19-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


wowwwwwww mariah carey yo mero ni fav song ho. anyway she is my alltime fav singer :D thanks dadu

झिल्के दादु अरु दाइहरुले त भने भने हजुरले नि भन्ने। भो अहिले मेरो बिहे गर्ने मन छैन। अब हजुरले मलाई पालेनी पल्ल्नुस् फालेनी फाल्नुस म झिल्के दाई कै आसमा।


 
Posted on 02-19-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन अस्ति शबनमको गुलाफ कस्ले टिप्यो हँ? मलाई भनेर छोडेर गा रे --
 
Posted on 02-19-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


jhilke daa mero hi5 herera mero fav singerharuko song malai delicate gareko. kyaa chalakh mero dai

 
Posted on 02-19-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल अब हाम्रो ठुलिको कुरो नि गरी साध्य भो र। अस्ती माघे सङ्रन्तीको मेलामा कुन जाती भुस्तिग्रे सँग नारिएर दोहरी गा  देख्याथिँ। 
 
Posted on 02-19-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा र लहरे खै कहिले भो मलाई नि थाहा छैन। तर भन्देको छु दाईजो नलित मरेनी जान्न


 
Posted on 02-19-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे "नारिएर" भनेको के हो ताअाअाअाअाअाअाअ?


 
Posted on 02-19-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो सोमे पोमेले कल्लाइ भन्या हो ठूली भाउजू? 
बिचरी बे नै नभाकि ठूलीलाइ त्यसो नभन है!

अब सिलिम भनेर कंकालसँग नि गर्ने नि हैन, खाइलाग्दि भनेर टुनटुनसँग गर्ने नि हैन। ठीक्ककिसँग गर्ने नि, मसँग
जोडि मिल्ने! हे हे!


 
Posted on 02-19-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई भात खानि बेलाको नमस्ते है
ठुलि को प्रश्न सुनेर सप्पै मुखामुख लाएर चुप्चाप बसेका छन।
खसै नराम्रो हैन ठुलि, नारिएर भनेको अङालो मारेर, जिस्किएर ठुस्किएर हिंड्ने भनेको के (लामो उतार त जिम्माल बा ले दिनु हुन्छ, अरु नारिएर हिंडेको देखे पछी जिम्माल बा को मन कुटुक्क खाएर कहिले कहिले त कबिता नै फुर्छ
 
Posted on 02-19-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आइयो हसुरेर! 
याँ त कोइ छैनन् कि कसो? 
ए पर्वते! तिम्ले हसुरेउ?
ठूल्लू फूल्लू नि कता गायप हो?
 
Posted on 02-19-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ चित्रे, धेरै पछी भेट भयो नि
त्यही हसुर्नी बेलामा यसो फुर्सत पाएर चौतारी तिर चिहाएको नि
अरु हसुर्न गए होलान, आज रिठ्ठे ले चाँही एकै दिन सप्पै काम सिध्याउन लागे जस्तो छ है, देखिएकै छैन त ठुल्दाइ पनि कथा लेख्दै हुनुहोला, जिम्माल बा लाई त शुभकामना बाहेक के नै दिन सकिन्छ र
अरु हेरेर हासेर बसेका छन पातकी हरु

 
Posted on 02-19-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त पर्वत पर्साद मार्साप! लामो सप्ताहन्त भएकोले धेरै दिन जस्तो लागेको होला!

सबजना आ-आफ्नो काममा बिजी भएर ब्यस्त भा'जस्तो छ। आफ्नो नि अचेल लामो लेख्न नभ्याउने, त्यसैले
पुराण लेख्न छोडेर चियाउने काम मात्र गरिरा'छु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters