[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 212002 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-19-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हाम्री ठुलिलाई के भो आज? नुन खा कुखुरो जस्तो झोक्राछिन बा।
 
Posted on 02-19-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि हाम्रै रिट्ठेको लागि


उफ्री रिट्ठे के बाल पकद के बोला
मोया कित्ने दिन से सर नहि धोया।।


 
Posted on 02-19-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरीले लहरेको लागि लेखेको अर्को सायरी


तुम दूर सहि मज्बूर सहि
पर याद तुम्हारी आती है
जब साँस वहाँ पर लेते हो तुम
तो बदबू यहाँ पे आती हे


lolz

 
Posted on 02-19-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै नेत्रे ले चिलिम कल्याण समाजअको निबेदन दिएको, रिट्ठे? रिट्ठेकोमा आइपुग्यो कि क्या ho?
समाजको सदस्य न भाई चिलिम ले केही र कहीं खराबी गरेमा समाज जवाफदेही नहुने ब्यहोरा समेत अनुरोध छ।
 
 
Posted on 02-19-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही  रिट्ठे को लागि है,


गुल गये गुल्शन गए, गुल के पत्ते रह गये
सारे शायर मर गए, तुम उल्लु के पट्ठे रह गये


 
Posted on 02-19-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहा बाहा लहरे बाहा बाहा
बाहा बाहा रिठ्ठे बाहा बाहा

चिलिमे हरुलाई चिलिमे जदौ।
सयारी वाला हरुलाई नमस्ते।

भोजनालया मालिक हरुलाई तारेमाम।

बोर भएका हरुलाई मनिटर निभाएर तेसैमा टाउको राखेर एक निद्रा सुत्ने सल्लाह दिदै म एकै छिन लाई झुल्किए है।


 
Posted on 02-19-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल घर जाने बेला भो थाकियो।


 
Posted on 02-19-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर सोल्टी, त्यो गिती माला मैले तेती धेरै सुन्न त पाएको छैन, तर सुनेका हरु राम्रा थिए है।  
 
Posted on 02-19-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once again, लहरेले लहरीलाई भनेको सायरी

तेरी गलियो के चक्कर खाते खाते कुत्ते मेरे यार हो गये
तु तो हमारी ना हुइ पर हम कुत्तो के सरदार हो गये


 
Posted on 02-19-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे कुखुरालेनी नुन खान्छ?


 
Posted on 02-19-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुद को कर बुलन्द् इत्ना रिट्ठे
के हिमालय् कि चोटि पे जा पहुन्चे
और खुदा तुम्से पुछे
अबे गधे, अब उत्रेगा कैसे

 


 
Posted on 02-19-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ नेत्रेको निवेदन आएन खाम र दस्तुर रु २५ मात्र आयो
तेइ भएर मैले त्यो रु २५ चाँही चिलिम बिक्रेता समाज लाई सहयोगार्थ् खेँ खेँ खेँ
बुझ्नु भयो नि ?

 
Posted on 02-19-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हजूर कता? हजूरले खोजेका पकवानहरु यता!!

श्री सर्वभक्षी भोजनालय

चौतारी गाउँ, चौतारी

प्रो. - हर्कबहादूर हमाल

 

रिभाइज्ड मेनु-

१) कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) - प्रति प्लेट- रु. २०

२) कुखुराको सिउर - प्रति गोटा- रु. १०

३) सुंगुरको थुतुनो फ्राई - प्रति गोटा- रु. २०

४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५

५) साङ्लाको सुप स्विट एन्ड सावर- प्रति बाउल- रु. १५

६)घरेलु साङ्ग्लाको सुप स्पाइसि - प्रति बाउल- रु. ३५

७) क्रिस्पी कमिला (कालो)- प्रति प्लेट- रु. १५

८) क्रिस्पी कमिला (रातो)- प्रति प्लेट- रु. २५

९) रांगाको तन्दुरी पुछ्छर (सिंगै)- प्रति गोटा - रु. १००

१०) रांगाको तन्दुरी पुछ्छर - प्रति प्लेट. - रु २५

११) रांगाको थुतुनो- प्रति प्लेट - रु. २०

१२) रांगाको मुतुनो (फ्राइड वा सुप)- प्रति प्लेट - रु. ३५

१३) मिक्स्ड आन्द्रा डेलिकेसि (खसि, सुङ्गुर, रांगा, कुखुरा र बिरालोको आन्दरा मिक्स्ड) - प्रति प्लेट- रु. ५०

१५) होल ओभन रोस्टेड मुसा (बिकासे सेतो)- प्रति गोटा- रु. ३५

१६) होल ओभन रोस्टेड मुसा( लोकल कालो)- प्रति गोटा- रु. ५०

१७) सर्वभक्षि स्पेशल होल ओभन रोस्टेड कालो छुचुन्द्रो- प्रति गोटा. - रु ७०

१८) चिप्लेकिरा ग्रेभि विथ निलो झिंगा- प्रति बाउल - रु. ७०

१९) फार्म रेज्ड बर्खे भ्यागुता थाइ फ्राइड - प्रति गोटा- रु. २०

२०) वाइल्ड कट बर्खे भ्यागुता थाई फ्राइड (सिजनमा मात्र उपलब्ध) - प्रति गोटा- रु. ५०

२१) चेपागाँडा नुडल्स झोल - प्रति बाउल- रु. ३५

२२) चेपागाँडा नुडल्स फ्राइड - प्रति प्लेट- रु. ५०

२३) मिलिपिड फ्राइड- प्रति प्लेट- रु. २५

२४) सेन्ट्रिपिड फ्राइड- प्रति प्लेड- रु. २५

२५) लाईभ क्याटरपिलर विथ सोया सस (कोरियन स्टाइल)- प्रति प्लेट - रु. ५०

२६) सर्वभक्षी स्पेशल डिप फ्राइड लिच(फिल्ड विथ बफेलो ब्लड) (चाइनिज स्टाइल)- प्रति प्लेट - रु.८०

२७) डबल कुक्ड होल छेपारो- प्रति प्लेट - रु १५०

२८) फर्मेन्टेड सावर्ड छेपारो केम्ची - प्रति प्लेट - रु २५

२९) स्यालको रक्सी (तिनपाने)- प्रति ग्लास - रु १५

३०) स्यालको रक्सी (दुइपाने) - प्रति ग्लास - रु २०

३१)फिस फ्लेवर्ड  फरमेन्टेड लेउ- प्रति प्लेट- रु १०

३२) भँगेराको मुटु फ्राइड- प्रति प्लेट- रु ५००

३३) भ्यागुतो मान्चुरियन- प्रति प्लेट- रु. २५

३४) स्विट एन्ड सावर गाईको गहुँत- प्रति गिलाँस- रु ५

३५) स्प्रिङ रोल(स्टिम्ड) (भ्यागुतोको मिन्स्ड मिट तथा तितेपाती, सुंगुरको कानले बेरेको)- प्रति गोटा – रु २०

(यी सबै डिसहरु, गोरुको लेग सुप संग सर्व गरिने छ!)

 

३६) जेरी (नूनको बाक्लो चास्नीमा डबाइएको) प्रति गोटा रु २

३७) लालमोहन (खुर्सानीको रातो लेदोमा डुबाइएको)- प्रति गोटा रु ३

३८) सर्वभक्षी स्पेशल गुँदपाक ( कुखुराको आन्द्रा भित्रका कुरा ब्वाइल गरेपछि निकालेर बनाएको)- प्रति प्लेट रु १०

 

आउनुहोस हामीलाई सेवा गर्ने मौका दिनुहोस!!

धन्यवाद्


 
Posted on 02-19-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५<<< हाहाहा



 
Posted on 02-19-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्बाद गरे बिखे दाई ले, अब बेलुका कसरी खाने हो खाना
झल्झली भ्यागुता फ्राइ याद आयो भने।

तो खुर्सानी ससमा डुबाएको लाल मन भने ठिकै होला जस्तो छ। सिरियसली।


 
Posted on 02-19-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" सर्वभक्षी स्पेशल गुँदपाक ( कुखुराको आन्द्रा भित्रका कुरा ब्वाइल गरेपछि निकालेर बनाएको)- प्रति प्लेट रु १०" re

Chhhhhyyyaaaaa !!!

 


 
Posted on 02-19-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली-जीलाई लास्टको बाहेक अरु सबै आइटम मन परे जस्तो छ नि।

 

तेरी गलियो के चक्कर खाते खाते कुत्ते मेरे यार हो गये
तु तो हमारी ना हुइ पर हम कुत्तो के सरदार हो गये

रिठ्ठे-सान र लहरे-बौचाको सायरी दोहोरीले हँसाउनु हँसायो।

 


 
Posted on 02-19-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चेली-जीलाई लास्टको बाहेक अरु सबै आइटम मन परे जस्तो छ नि।" ha ha ha ha ha
hoina hau hoina!! tyo chhin sarai man naparya matra ho! Arka le khane kura ma k comment garnu bhanera chupa lagera basya thiye, Ashaya bho lasta ko dekhe pachhi ta . ha ha But good comment!!

 
Posted on 02-19-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुन: तारेमाम। चेली ले किन छ्याअाअा भनेको होली ? नामै त सर्बभक्षी भोजनालय।

सावन बिना गगनमा जो आशु दु:खको झर्छ,
कारण बिना यसै जो माया गहिरो बस्छ,
बुझ्नेहरुको धरती नूतन जीवनले ढाक्ने,
नबुझ्ने लाई केवल बुझी रहुं लागि रहने.
साउन बिना ...................................

लौ यो गाना कसले गाएको हो? गीतकार, संगितकार समेत् भन्न सक्नेलाई आउदो सप्ताहन्तमा ठुलदाईको घरमा म: म: को निम्तो पुरस्कार !


 
Posted on 02-19-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la malai chhin yo geet sarai man paryo.....


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters