Posted by: uptowngal February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

यामु हजुर नि नेपाल जानलग्नु भएको। बिर्खे दाको जन्तिमा जानको लागि। त्यो बिहेमा बिर्खे दाको जुत्ता भाउजुको बहिनिहरुले लुकाइदेलाहै होस गर्नुस्। अब बिर्खे दाको त बिहेमा होसनै हुन्दैन उहात जग्गेमा भाउजुलै हेर्दै मक्ख परेर बस्ने होला। त्यो जुत्ताको ध्याउना कता बात हुन्च।
यामु हजुरलाइ नि मेरो तर्फ बात सुभ यात्रा।

Read Full Discussion Thread for this article